इंग्ल्याण्डमाथि नेपालको सनसनी जित, सन्दीप जोरा नायक

काठमाडौं, १६ कार्तिक–नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ। नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित…

प्रकाश थाम्सुहाङको ‘शब्दथुम’ लाई विमल कृति पुरस्कार

सुनसरी, १५ कार्तिक–‘विमल कृति पुरस्कार–२०८०’ पुरस्कार ईलामका स्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई प्रदान गरिने भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सोबारे…

आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटायो

काठमाडौँ, १५ कार्तिक—नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर…

तिहारमा भारतीय फूल नआउँदा किसान उत्साहित

काठमाडौँ, १५ कार्तिक—फूलको पर्व तिहार सुरु भएसँगै सयपत्री, मखमली, गोदावरी फूल उत्पादन गरिरहेका किसानलाई यति बेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसानले दसैंदेखि नै फूल टिपेर माला बनाई बजार…

नेपाली कम्युनिस्ट पार्टीमा सर्वसत्तावादी प्रवृत्ति बढ्दै जाने खतरा छः नेपाल

काठमाडौँ, १५ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको बताउनु भएको छ। बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५…

प्रदेश सांसद होमबहादुर थापालाई पितृशोक

दमक, १५ कार्तिक–झापा निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य होमबहादुर थापालाई पितृशोक परेको छ । हाल दमक ८ निवासी थापाका बुबा…

गोरुको आक्रमणबाट गौरादहमा एकको मृत्यु, एक घाईते

दमक, १५ कार्तिक–झापाको गौरादह–७ जामबारीमा एउटा गोरुको आक्रमणबाट घाईते भएका सोही ठाउँका ४८ बर्षिय कृष्ण शर्माको उपचारका क्रममा आज मृत्यु भएको छ । बुधबार (हिजो) घरमा आफैंले पालेको गोरुले हानेर…

नेपाली कांग्रेस कोशी प्रदेशको मंसिर २२ गते बिराटनगरमा सम्मेलन

दमक, १४ कार्तिक–नेपाली कांग्रेस कोशी प्रदेशको आउदो मङ्सिर २२ गते विराटनगरमा प्रदेश सम्मेलन हुने भएको छ । कांग्रेस कोशी प्रदेश समितिको हालै सम्पन्न बैठकले पहिलोपटक प्रदेश सम्मेलन आयोजना गर्ने निर्णय…

डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय

काठमाण्डौ, १४ कार्तिक–नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख…

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौँ, १४ कार्तिक–साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल…