अभिनेत्री थिन्लेले स्वीट्जरल्यान्डमा जितिन् ‘बोक्कालिनो डिओर’ पुरस्कार
काठमाडौं, १ भदौं–मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’ को ७७औं संस्करणमा पुरस्कार ९अवार्ड० जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले…
अत्यधिक गर्मीले विश्वका ५० करोड बालबालिका प्रभावित
काठमाडौँ, १ भदौं–संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्याइरहेको बताएकी छन् । युनिसेफको प्रतिवेदनले १९६० र २०२० देखि…
क्यानडा अध्ययन गर्न जानेलाई दूतावासको सात सुझाव : डेरा र रोजगारी पाउन मुस्किल
काठमाडौँ, १ भदौं–क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि सात सुझाव दिएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा…
सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुस्ः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, १ भदौं–सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन्। काठमाडौँमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै यस्तो बताएका हुन्। उनले नेपालीहरूले भोगिरहेको…
मैथिली सेवा समितिले गर्यो दमकमा रक्तदान, ५४ पिन्ट रगत संकलन
दमक, ३२ साउन–मैथिली सेवा समितिले दमकमा शुक्रवार आयोजना गरेको खुला रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित ५४ जनाले रगतदान गरेको…
भदौं ९ देखि ११ गतेसम्म एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
काठमाडौं, ३२ साउन–नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आउँदो भदौ ९ देखि ११ गते बैठक बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । बैठक काठमाडौंमा बस्ने…
नेपाली महिला भलिबलका खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
काठमाडौँ, ३२ साउन–सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। ग त बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने…
जसपाका तीन जना नेता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश
काठमाडौँ, ३२ साउन–धनुषा कमलानगर नगरपालिका वडा नम्बर तीनका पूर्व वडा अध्यक्ष विशेश्वर यादव र वडा नम्बर दुईका पूर्ववडा अध्यक्ष धनेश्वर यादवलगायतले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ। जसपाका नेतासमेत रहनु…
प्रवक्ता अमृत राई परराष्ट्र मन्त्रालयका सचिव बन्दै
काठमाडौं, ३२ साउन–परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राई सचिवमा बढुवा हुने भएका छन् । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएपछि राई परराष्ट्र सचिवको जिम्मेवारीमा बढुवा हुने पक्का…
कलमको परिचय मेट्ने गरी पार्टी एकता हुँदैनः प्रचार विभाग प्रमुख खतिवडा
काठमाडौँ, ३२ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कुनै पनि पार्टीसँग अहिलेको अवस्थामा पार्टी एकता नगर्ने भएको छ। एकीकृत समाजवादी पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी एकताबारे कुनै पनि…
