आज बदादशैंको नवौ दिनः महाअष्टमी र महानवमी एकै दिन

काठमाडौं, २५ असोज–नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ। तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो। अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा…

दमक जेसीजको ‘सप्तमी साँझ’ मा शुभकामना आदानप्रदान र अन्तरक्रिया

दमक, २४ असोज–दमक जेसीजले आज दमकमा सप्तमी साँझ कार्यक्रम सम्पन्न गरेको छ । दमक जेसीज वर्ष २०२४ का अध्यक्ष आरसी अधिकारीको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सप्तमी…

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई

काठमाडौं, २४ असोज–सन्–२०२४ को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ । मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो ।…

वैदेशिक रोजगारीः दसैंको मुखैंमा ५५ हजारले छाडे देश

काठमाडौं, २४ असोज–हिन्दुहरुको महान पर्व दशैं घरघरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दशैं नमनाई यही महिनाको २२ सम्म ५५ हजारले…

रोजवारका लागि भारत गएका दुई लाख बढी नेपालगञ्ज नाकाबाट घर फर्किए

बाँके, २४ असोज–रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसै‌नजकिएसँगै घर फर्किने क्रम सुरु…

विद्युत प्राधिकरणले ४९ उद्योगको सूची निकाल्दै भन्योः ‘कात्तिक ८ भित्र वक्यौता तिर्नु’

काठमाडौं, २४ असोज–नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन ताकेता गर्दै ४९ उद्योगको सूचीसहित सूचना प्रकाशित गरेको छ । आउँदो कात्तिक ८ गतेभित्र महसुल बुझाइसक्न आग्रहसहित प्राधिकरणले बिहीबार गोरखापत्र…

आज बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, २४ असोज–बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ। नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ। दुर्गा पक्षको सातौं दिन…

पाराबारी बजारमा सन्थाल जातिको साँस्कृतिक मेला सम्पन्न

धरमपुर (पाराबारी), २३ असोज–शिवसताक्षी–३ पराबारी बजारमा सन्थाल समुदायको धर्म, कला, संस्कृति र भेषभुषा झल्काउने उदेश्यसहितको पाराबारी सन्थाल मेला सम्पन्न भएको छ । सन्थाल समुदायहरुले मन्सा देबिको पुजा गरेर हरेक बर्ष…

बिस्थापित घरपरिवारलाई माओवादीको साथ, दशैं मनाउन खाद्यान्न प्रदान

दुधे, २३ असोज–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीले यसवर्षको बडादशैंमा बाढीपहिरो र डुबान क्षेत्रका पीडितहरुसंग रमाउन र मनाउन अभियान सुरु गरेको छ । पछिल्लो समय देशव्यापी देखिएको प्राकृतिक प्रकोपबाट देश…

यो अप्ठ्यारो घडीमा गाली गर्ने पक्षमा छैन, सरकार अझ बढी सतर्क होस्ः प्रचण्ड

काठमाडौं, २३ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अप्ठ्यारो घडीमा आफू सरकारलाई गाली गर्ने पक्षमा नरहेको बताएका छन्। सम्पादकहरूसँगको छलफलमा उनले सरकार बढी सतर्क हुनुपर्ने बताए। गत…