देशभरका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, ७ भदौ–कोशी र मधेश प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का…

झण्डै १० महिनापछि के-के शर्तमा खुल्दैछ नेपालमा टिकटक ?

काठमाडौं, ६ भदौ–नेपालमा झण्डै १० महिनापछि टिकटक खुल्ने पक्का भएको छ । सरकारले आज टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर पनि मोबाइलमा टिकटक खुल्न अझै केही समय…

दमक उद्योग वाणिज्य संघको बार्षिकोत्सवमा फुटसल प्रतियोगिता

दमक, ७ भदौ–झापाका दमकस्थित दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा दमकमा अन्तर वस्तुगत फुटसल प्रतियोगिता आयोजना गरिएको छ । अन्तर वस्तुगत फुटसल प्रतियोगिताको पहिलो दिन भएका…

शहीद धर्मभक्तमा प्रधानाध्यापक नियुक्ति विवादः नेम्वाङ र भट्टराई को आधिकारिक ?

केर्खा (कमल), ६ भदौ–झापाको कमल गाउँपालिका वडा नं। ३ केर्खास्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय चुलिएको छ । बिद्यालयमा बिबाद बद्दै जादाँ सो बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मनोबिज्ञान…

कांग्रेस-एमालेले मध्यराति गरेको सहमतिले केही हुनेवाला छैनः नेपाल

काठमाडौँ, ५ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने दाबी गर्नुभएको छ। मंगलबार ‘स्कुल अफ डेमोक्रसी’ नामक एक…

झापाका १२ स्थानीय तहले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्यायो

दमक, ५ भदौ–झापाका १२ वटा पालिकाले न्यूनतम १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । झापामा १५ वटा पालिका रहेका छन् । पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र…

साना-साना पुँजीबाट धेरै उद्योग स्थापना गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं, ५ भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्टअप नेसन २०३० कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…

अर्जेन्टिनाका स्टार फुटबलर मेसी राष्ट्रिय टोलीमा अटाएनन्

काठमाडौं, ५ भदौ–अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका छन्। उनले चोटका कारण छनोट खेलहरु गुमाउने भएका हुन्। अर्जेन्टिना एफएले छनोटका लागि…

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ५ भदौ–हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ…

महिला क्रिकेट विश्वकप बंगलादेशबाट यूएई सारियो

काठमाडौं, ५ भदौ–अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले महिला विश्वकप आयोजनाको स्थल परिवर्तन गरेको छ। यसअघि बंगलादेशमा प्रतियोगिताको आयोजना निश्चित गरिएको भए पनि असुरक्षाको कारण देखाउँदै यूएईमा सारिएको हो। बंगलादेशमा शेख हसिना…