कांग्रेसद्धारा दमक ८ का ज्येष्ठ, विपन्न, एकल र असहायहरुलाई छाता वितरण

दमक, २४ साउन–समुदायमा नेपाली कांग्रेस कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस दमक ८ वडा समितिले वडाका ज्येष्ठ तथा असहायहरुलाई छाता वितरण गरेको छ । दमक-८ स्थित गणेश मन्दिरमा आज (बिहिबार) कार्यक्रम गरि…

महिला भलिबल खेलाडीलाई महानगरले दियो जनही १ लाखसहित सम्मान

काठमाडौं, २४ साउन–काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा…

विश्व आदिवासी जनजाति दिवसमा कोशी प्रदेशले गर्यो सार्वजनिक बिदा

काठमाडौं, २४ साउन–भोलि शुक्रबार कोशी प्रदेशले सार्वजनिक बिदा दिएका छन्। कोशी प्रदेश सरकारले ३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहीबार…

नेपालको राष्ट्रिय खेल भलिबल, जसको आफ्नै कभर्ड हल छैन

काठमाडौं, २४ साउन–नेपालको राष्ट्रिय खेल हो(भलिबल। २०७४ को जेठमा मन्त्रिपरिषदले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको थियो। त्यसअघि डण्डिबियो र कबड्डीले राष्ट्रिय खेलकुदको दाबी गर्ने गरे पनि सरकारीस्तरबाट आधिकारिता…

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको पोष्टमार्टम आज

काठमाडौं, २४ साउन–एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको पोष्टमार्टम आज (बिहीबार) देखि शुरु हुँदैछ । मृतकको पोष्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने तयारी…

बंगलादेशमा युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिँदै

काठमाडौं, २४ साउन–बंगलादेशको अन्तरिम सरकारले आज (बिहीबार) शपथ लिने भएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन्…

देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन–देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान…

तीज चेलीबेटीको पर्वः तीजका नाममा बनेका गीत सबै अपाच्य छन् ?

काठमाडौं, २४ साउन–पहिले झरी, खेतबारीका बालीलगायत प्राकृतिक कुराले तीजको संकेत गर्थे। अहिले दुई महिनाअघिदेखि नै सार्वजनिक हुने गीतले यसको संकेत गर्छ। पछिल्लो दुई दशकमा तीज मनाउने तरिकामा जसरी परिवर्तन आयो,…

गठबन्धन गर्ने कि नगर्ने ? महामन्त्री गगन थापाको प्रतिवेदनमा कांग्रेस मौन

काठमाडौँ, २३ साउन–नेपाली कांग्रेसले महासमिति बैठकमा प्रस्ताव गरेका दस्ताबेज परिमार्जनसहित केन्द्रीय समिति बैठकमा पेस गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरु भएको बैठकमा महासमितिमा पेस भएका दस्ताबेजहरू केन्द्रीय…

मानव–हात्ती द्वन्द्व, एक वर्षमा ३४ जनाको मृत्यु

झापा, २३ साउन–मुलुकमा पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव–वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ । वन्यजन्तुको आक्रमणबाट मानवीय, पशुधन र कृषि बालीनालीमा क्षति बढ्दो क्रममा छ । गत…