नक्कली सुन देखाएर ठग्न खोज्ने दुई जना शिवसताक्षीबाट पक्राउ

झिलझिले, ११ साउन–सुनजस्तो पहेंलो धातु (नक्कली सुन) देखाएर ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले झापाको शिबसताक्षीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरीजङ्घा गाँउपालिका–४ घर भई हाल झापाको अर्जुनधारा…

सदन र सडकमा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादीको निर्णय

काठमाडौँ, ११ साउन—प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा…

दमककी पूर्व उपप्रमुख अधिकारीः अनेमसंघदेखि राष्ट्रिय योजना आयोगसम्म

दमक, ११ साउन–दमक नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख तथा पूर्व प्राध्यापक समेत रहेकी नेकपा (एमाले) की केन्द्रिय सदस्य गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छिन् । राष्ट्रिय योजना…

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ, ११ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले…

कांग्रेस भ्रातृ संस्था लोकतन्त्रवादी जनजाति महासंघका नेतृत्वलाई सम्मान

दमक ,११ साउन–नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र ५ ले आज दमकमा एक कार्यक्रमबीच महासंघका केन्द्रीय उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको छ…

माछा मार्ने क्रममा शिबसताक्षी–४ का मुर्मूको डुबेर मृत्यु

झापा, ११ साउन–झापाको शिवसताक्षी नगरपालिका–४ माछा मार्ने क्रममा आज पानी जमेको होलीमा डुबेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–४ का ४० वर्षीय…

माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री कार्कीलाई बुझाए राजीनामा पत्र

विराटनगर, ११ साउन–नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक…

यसवर्षको बाढी–पहिरो विपदमा परी १३४ जनाको मृत्यु

काठमाडौं, ११ साउन–अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं…

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं, ११ साउन–कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी गएराति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले…

लोकगायक तथा सर्जक एलपी जोशी ८८ वर्षकोमा उमेरमा निधन

काठमाडौं, ११ साउन–लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको…