इलाम २ मा नेकपा (एकीकृत समाजवादी) बाट राईसहित २० जनाको मनोनयन दर्ता

इलाम, २४ चैत–वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन…

जीवन चक्र समाजद्धारा दमकमा शुभकामना आदान-प्रदान

दमक, २४ चैत–दमकमा समाजिक संस्था जीवन चक्र समाजले आउदै गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजिक क्षेत्रमा सक्रिय देखिदै आएको समाजिक संस्था जीवन चक्र…

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा मदन भण्डारी राजमार्गको अनुगमन

इलाम, २४ चैत–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पनामा अघि सारिएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता पाएको छ। नेता खनालले चुरे क्षेत्रका जनताको जीवनस्तर…

इलाम २ मा वाम गठबन्धनबाट सुहाङको चुनावी रथ, कति छ माओवादीको मत ?

विराटनगर, २४ चैत–इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि…

इलाम-२ उपनिर्वाचनमा उम्मेदवारी दर्ता सुरू

काठमाडौं, २४ चैत–आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता सुरू भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर अहिले उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। अहिलेसम्म जनमत पार्टीका उम्मेदवार…

नबीन राईस्मृति भेट्रान फुटबलः झिलझिलेलाई हराउँदै पुर्वेली भेट्रानले उपाधि उचाल्यो

झिलझिले, २३ चैत–झापाको झिलझिलेमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पुर्वेली भेट्रान क्लब विर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै…

विद्यार्थी कुट्ने मंगलमय माध्यमिक विद्यालयका प्रअ बगाले विरुद्ध मुद्धा दर्ता

दमक, २३ चैत–फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थी कुट्ने झापाको कमल गाउँपालिका (५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापा विरुद्ध दमक प्रहरीले मुद्धा चलाएको छ । प्रहरीको नियन्त्रणमा रहेका…

नेपाली राष्ट्रिय फूटबलः फिफा वरियतामा नेपाल ३ स्थान तल झर्‍यो

काठमाडौं, २३ चैत–नेपाली राष्ट्रिय फुटबल टिमको फिफा वरीयता खस्किएको छ। लगातार खराब प्रदर्शन गरिरहेको नेपाल तीन स्थान तल झरेको हो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल…

दमकस्थित आमचोकमा स्वास्थ्य शिविरबाट १४२ जना लाभान्वित

दमक, २२ चैत–महिलाहरुमा स्तन र पाठेघरको मुखको क्यान्सरको जोखिम अवस्थाबारे जानकारी लिँदै प्रारम्भिक चरणको उपचार सेवा समेत प्रदान गर्ने उद्धेश्यले दमकमा शुरु भएको प्रजनन स्वास्थ्य शिविर बुधबार दमक ३ मा…

एमाले झापाको ११औं अधिवेशनबाट एक सय ४९ सदस्यीय जिल्ला कमिटी गठन

दमक, २२ चैत–नेकपा (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टङ्क दङ्गालले जानकारी दिए ।…