एकीकृत समाजवादीद्धारा संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं, १३ जेठ–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएको छ । आज (आइतबार) बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत…

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

एजेन्सी (काठमाडौं), १३ जेठ–एफए‌ कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ। म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो। गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो।…

सरकारको नीति तथा कार्यक्रमको विरुद्धमा राष्ट्रिय जनमोर्चा

काठमाडौं, १३ जेठ–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले सहकारी ठगीका व्यक्तिहरूलाई सरकारले पद जोगाउन मूख्य भूमिका खेलेको…

बोक्सी झार्न भन्दै महिलामाथि कुटपिट, शरीरका विभिन्न भागमा नीलडाम र खत

पाल्पा, १३ जेठ—श्रीमान् गाउँकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी (अहेब) छन् । श्रीमती बगनासकाली गाउँपालिकाकी मेलमिलापकर्ता हुन् । बिडम्बना १ ४३ वर्षीया उनै मेलमिलापकर्ता महिला यतिबेला बोक्सीको आरोपमा निर्मम कुटपिटमा परेकी छन् । कुटपिट गर्ने…

सभापति देउवासँग प्रधानमन्त्री प्रचण्डले भेटेपछि कांग्रेस आन्तरिक छलफलमा

काठमाडौं, १३ जेठ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन्। सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्ने सहमति भएपनि कार्यक्षेत्रबारे…

दिल्लीस्थित बाल अस्पतालमा आगलागीः सात नवजात शिशुको मृत्यु, १२ जनाको सकुशल उद्धार

नयाँदिल्ली (एजेन्सी), १३ जेठ–भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी…

पत्रकार कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइँदै

काठमाडौं, १३ जेठ–पत्रकार कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइँदैछ। प्रेस सेन्टर नेपालले केन्द्र, प्रदेश र जिल्ला शाखाले प्रभातफेरी, अन्तरक्रिया, पत्रकार सम्मान लगायतका कार्यक्रम गरी जनपक्षीय पत्रकार र प्रगतिशील साहित्यकार सेनको…

लोकतन्त्र र न्यायपूर्ण समाजका लागि पत्रकारहरुको योगदान उच्च

दमक, १२ जेठ–लोकतन्त्रको स्थापना र न्यायपूर्ण समाज निर्माणमा लोकतान्त्रिक पत्रकारहरुको योगदान महत्वपूर्ण भएको भन्दै झापाको दमकमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले खबरदारी निरन्तर आवश्यक रहेकोमा जोड दिएका छन् । लोकतान्त्रिक पत्रकारहरुको…

पशुचौपायासहित मेचीनगरबाट बिभिन्न सामाग्री नियन्त्रण

भद्रपु्र, १२ जेठ–झापाबाट ४३ वटा पशुचौपायसहित बिभिन्न सामाग्री प्रहरीले नियन्त्रण गरेको छ । झापाको मेचीनगर–१० बाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट…

दमकस्थित किओच बालअस्पताललाई दुई व्यापारीबाट रु ५ लाख सहयोग

दमक, १२ जेठ–झापाको दमक–७ पशुहाटस्थित किओच दमक बाल अस्पताललाई दमकका दुई जना दाता ब्यवसायीले झण्डै रु पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । दमकका प्रतिष्ठित ब्यवसायीद्धय लक्ष्मण श्रेष्ठले रु २…