वामपन्थी शक्तिबीच एकीकरणलाई नेकपा (एकीकृत समाजवादी) महत्व दिन्छः खतिवडा

काठमाडौँ, ४ चैत–नेकपा (एकीकृत समाजवादी) ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ। पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो। वामपन्थी दलसँगको…

माङसेबुङ १ वडा कार्यालयद्धारा बेसार उत्पादन र प्रवर्द्धनका लागि १३ बुँदे सम्झौता

माङसेबुङ (इलाम), ४ चैत–इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी…

पोखरा नेपालको पर्यटन राजधानी घोषणा

पोखरा, ४ चैत–कास्की जिल्लाको पोखरा सहरलाई पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा भएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको…

श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समितिको साधारणसभा, नयाँ समिति चयन

दमक, ४ चैत–श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमक झापाको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले १३ सदस्यीय समिति चयन गरेको छ । जसको अध्यक्ष रोहित आचार्य, उपाध्यक्ष…

दमकस्थित कर्नरस्टोन फाउण्डेशनको आठौं बार्षिकोत्सव सम्पन्न

दमक, ४ चैत–झापाको दमक–५ मा रहेको कर्नरस्टोन फाउण्डेशनले हिजो (शनिबार) विभिन्न कार्यक्रम गरि आठौ बार्षिकोत्सवमा बालबालिकाले दर्शक हँसाएका छन् । पाउढडेशनमा अध्ययनरत बाल कलाकारको प्रस्तुतीले ठूलो संख्यामा उपश्थित दर्शक दिर्घमा…

पथरीस्थित बुद्ध चोकको चिउरा मिलमा आगलागी, डेढ करोडको क्षति

पथरी, ४ चैत–मोरङको पथरी शनिश्चरे वडा नं। १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी…

वामपन्थी शक्तिहरुबीच सहकार्य र एकताका लागि नयाँ समिकरणः प्रधानमन्त्री

काठमाडौँ, ४ चैत–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट पारेका छन् । आज बिहान पोखरामा…

भारतको मुम्बईमा काम गर्दै आएका आठ बालकको उद्धार

गौर, ३ चैत–रौतहटका ७ र कपिलवस्तुका १ गरी ८ जना बालकलाई भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। भारतको मुम्बईमा श्रमिकको रूपमा काम गरिरहेका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा बाल…

कांग्रेस महामन्त्री तथा सांसद थापा भन्छन्ः ‘कांग्रेस अब बलियो प्रतिपक्ष’

कास्की, ३ चैत–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्‌मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन्। नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा ९माओवादी० केन्द्र गठबन्धनबाट…

माधव नेपाल भन्छन्ः ‘पदलाई महत्व नदिएकाले गठबन्धनमा छौँ’

काभ्रेपलाञ्चोक, ३ चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् । आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा…