निष्कर्ष साप्ताहिकको दशैं-तिहार विशेषांक म्यागजिन बजारमा आइपुग्यो

दमक ,२९ असोज–निष्कर्ष न्यूज साप्ताहिकले दशै तिहार विशेषांक म्यागजिन वजारमा ल्याएको छ । विशेषांक म्यागजिनको आज (सोमबार) एक कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले लोकापर्ण गर्नुभएको छ । दमकबाट साप्ताहिक…

पाराबारी भेट्रान कपः उपाधिका लागि बिर्तामोड भर्सेज उर्लाबारीबीच भिडन्त हुने

पाराबारी (धरमपुर), २९ असोज–झापाको धरमपुरको पाराबारीमा जारी ‘प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप’को फाइनलमा उर्लाबारी भर्सेस बिर्तामोडबीच भिडन्त हुने भएको छ । खेलमा तुर्केनी भेट्रान क्लब मेचीनगरलाई २ का…

राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २४औं स्थापना दिवस मनायो

दमक, २९ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज (सोमबार) २४औं स्थापना दिवस मनाएको छ । दमक–८ सेतुमारी रोडस्थित रहेको सहकारी संस्थाले कार्यालयमा एक कार्यक्रमबीच २४औं स्थापना दिवस मनाएको हो । संस्थाका…

नयाँ नोट साट्न आजदेखि पाइने, एक जनाले कति पाइन्छ ?

झापा, २९ असोज–नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (सोमबार) देखि नयाँ नोट सटही सुविधा दिँदैछ । नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो…

४३औं विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं, २९ असोज–आज (सोमबार) ४३औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको खाद्य…

राष्ट्रिय बहुमुखीका सञ्चालक र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

दमक, २८ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न…

झिलझिलेमा दशै-तिहार विशेष मिनीमेला लाग्ने

झिलझिले, २८ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेमा दशै र तिहारलाई लक्षित गरेर मिनी मेला लाग्ने भएको छ । समाजसेबी क्लबको आयोजनामा हने मेलाको बिषयमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो…

पाराबारी भेट्रान कपः भद्रपुरलाई हराउँदै उर्लाबारी फाइनलमा प्रबेश

गोविन ल्वागुन पाराबारी (धरमपुर), २८ असोज–झापाको धरमपुरस्थित पाराबारीमा जारी प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कपको फाइनलमा उर्लाबारी भेट्रान फाइनलमा प्रबेश गरेको छ । आज (आइतबार) सम्पन्न भएको पहिलो सेमीफाइनल…

दमकस्थित संगम स्वीट्समा आईसक्रिम पार्लर एण्ड कफि सपको सेवा सुचारु

दमकर, २८ असोज–झापाको दमकसहित काठमाणडौंको विभिन्न स्थानबाट संगम स्वीट्सले गुणस्तरीय सेवा मार्फत व्यवसायीक रुपमा विशेष परिचय र पहिचान बनाउदै आइरहेको छ । यसैबीच, दमकस्थित संगम स्वीट्सले शुभ विजया दशमी, दिपावली…

एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको दमकमा शाखा कार्याललय सञ्चालन

दमक, २८ असोज–झापाको दमकमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको शाखा कार्यालय आज (आइतबार) देखि औपचारिक रुपले सञ्चालनमा आएको छ । नेपालको २०औं शाखाको रूपमा आजदेखि एक्पर्ट एजुकेशनको शाखा सञ्चालनमा आएको…