लोकतन्त्र दिवस आज देशभर मनाइँदै

काठमाडौँ, ११ वैशाख–१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते…

क्रिकेटर सन्दीपविरुद्धको बलात्कार मुद्दा फैसलाका पेसी

काठमाडौं, ११ वैशाख–नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज (सोमबार) अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत ९काठमाडौँ० मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका…

विचार मिल्नेहरुसँग चाँडै मोर्चा बनाउछौँः अध्यक्ष नेपाल

काठमाडौँ, ११ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच…

प्रधानमन्त्री प्रचण्डलाई भारतले दियो भ्रमणको निम्तो

काठमाडौं, १० वैशाख–भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रमणको निम्तो पठाएको छ। प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्ने योजना बनाएका प्रचण्डलाई भारतले औपचारिक रुपमा भ्रमणको मिति तोकेर पत्र पठाएको सरकारी…

खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ

काठमाडौँ, १० वैशाख–एक महिनाभन्दा लामो समयदेखि फरार रहेका खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई भारतको पञ्जाब प्रहरीले आज बिहान करिब ७ बजे पञ्जाबकै मोगाबाट पक्राउ गरेको हो…

बारा-२ मा केही बुथ कब्जा हुने सम्भावना छः डा सीके राउत

बारा, १० वैशाख–जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारा क्षेत्र नं २ को बेलडाडी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने​ आशंका गरेका छन् । आइतबार मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष…

तुइनबाट खसेर महाकाली नदीमै बिलाए भण्डारी, भारतमा भेटियो शव

धनगढी, ९ वैशाख–दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका युवाको शव फेला परेको छ। आज (शनिवार) दिउँसो बेपत्ता भएका व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारीको शव फेला परेको…

प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाएः ओली

काठमाडौं, ९ वैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ध्वस्त बनाएको बताएका…

नेपाली राजनीतिमा शक्तिमा पुगेपछि अरूको सम्मान नगर्ने प्रवृत्ति छः माधव नेपाल

काठमाडौं, ९ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा…

अराजक गतिविधि बढे, बुद्धिजीविले हस्तक्षेप गर्न जरूरीः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ९ वैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति…