शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न इन्द्रजित राई पक्राउ

काठमाडौं, १९ वैशाख–नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ९बादल० का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ परेका छन् । नेकपा (एमाले) उपाध्यक्ष…

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौँ, १८ वैशाख–हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न…

किराँत राई यायोक्खा शिबसताक्षीले झिलझिलेमा साकेला उभौली कार्यक्रम गर्ने

झिलझिले (शिबसताक्षी)–किराँत राई यायोक्खा शिबसताक्षी नगर समितिद्धारा झापाको झिलझिलेमा साकेला उभौली बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । किराँत राई यायोक्खा शिवसताक्षी नगर समितिको आयोजनामा ३० वैशाखमा त्यहाँस्थित माङखिम परिसरमा…

ट्रेड युनियन महासंघद्धारा दमकमा वृहत रक्तदान

दमक, १८ बैशाख–अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ दमक नगर समिति तथा जिल्ला समिति झापाले आज सोमबार दमकमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बसपार्कको हातामा…

सन्दर्भ विश्व औंलो दिवसः तराईबाट पहाड र हिमाल चढ्दै औलो

काठमाडौं, १२ वैशाख–‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारा सहित आज (मंगलबार) विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको…

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौं, १२ वैशाख–विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र…

बङ्गलादेशमा चट्याङ लागेर नौं जनाको मृत्यु

बङ्गलादेश, १२ वैशाख–बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका…

तराईबाट पहाड र हिमाल चढ्दै औलो

काठमाडौं, १२ वैशाख–विश्व औलो दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। ‘शून्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलबार दिवस मनाउन लागिएको हो। विश्व स्वास्थ्य संगठनको…

तनहुँ-१ बाट स्वर्णिम वाग्ले १४ हजार ७ सय मतान्तरले विजयी

तनहुँ, १२ वैशाख–प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १४ हजार ७ सय ९६ मतान्तरले विजयी भएका छन् । स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १८…

दमक उद्योग वाणिज्य संघद्धारा शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन र सम्मान

दमक, ११ र्बैशाख–दमक उद्योग वाणिज्य संघले नयाँ वर्ष (२०८० को शु्भकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिकसहित नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठलाई सम्मान गरेको छ । सोमबार दमक उद्योग वाणिज्य संघको सभाहलमा…