झापा हल्दीबारीका पूर्व उपाध्यक्ष गिरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश
दमक, १२ चैत–झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले) झापाका युवा नेता डम्बर गिरी नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ । उहाँले गत प्रतिनिधि सभा सदस्य चयनका लागि…
कवि तथा लेखक उपेन्द्र सुब्बा चलचित्र निर्देशनमा
काठमाडौँ, १२ चैत–नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहनुभएका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’…
मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयारः गठबन्धनमा आज छलफलपछि हुँदै
काठमाडौँ, १२ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयको संख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन् । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उनले प्रारम्भिक प्रस्ताव तयार पारेका हुन् । प्रस्तावमा आज गठबन्धन…
एकीकृत समाजवादीका अध्यक्ष भन्छन्ः ‘गलत प्रवित्तिसँग सम्झौता गर्न सकिन्न’
काठमाडौं, ११ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताउनु भएको छ । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को प्रशिक्षण तथा…
एमाले अध्यक्ष ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण
काठमाडौं, ११ चैत–नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व शान्तिको मुहान लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ। उहाँको साथमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सांसदहरू, पूर्व मन्त्रीहरू…
उपप्रधानमन्त्री भन्छन्ः ‘दुई दिनभित्रै मन्त्रिपरिषद् पूर्णता पाउँछ’
काठमाडौँ, ११ चैत–उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गर्नुभएको छ। मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष…
भद्रपुरकी एमाले नेतृ मिना राजवंशीद्वारा एमाले परित्याग
भद्रपुर, ११ चैत–नेकपा (एमाले) झापा जिल्लाकी पूर्व सदस्य मिना राजवंशीले पार्टी परित्यागको घोषणा गरेकी छिन् । साविक महेशपुर हाल भद्रपुर–६ घर रहेकी आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीले पार्टी नेतृत्व स्वच्छारी…
तीन महिनामा १० लाख रूपैयाँभन्दा बढी नक्कली नोट बरामद
काठमाण्डौं, ११ चैत–नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रूपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मंसिर, पुस…
भोषकुमार थुलुङको अध्यक्षतामा १५ सदस्यीय वडा सचिव सञ्जाल जिल्ला समिति गठन
दमक, ११ चैत–झापा जिल्लाका सबै पालिकाका वडाहरुमा कार्यरत सचिवहरुको प्रथम सम्मेलन आज शनिबार दमकमा सम्पन्न भएको छ । दिपिनी आधारभुत बिद्यालय परिसरमा भएको वडा सचिवहरुको सम्मेलनले दमक ९ का वडा…
मुगाधन राईको १७औं स्मृतिमा बृद्धबृद्धाहरुलाई सम्मानसहित नगद र फलफुल वितरण
दमक ११ चैत–प्रजातान्त्रिक आन्दोलनका सेनानी स्वर्गीय मुगाधन राईको १७औं स्मृतिमा मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले शनिबार दमक –१० का ज्येष्ठ बृद्धबृद्धाहरुलाई सम्मान तथा फलफुल वितरण गरेको छ । प्रतिष्ठानले दमक–१० स्थित…
