प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दै

काठमाडौँ, १४ चैत–प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज (मंगलबार) नेपाल र भुटान खेल्दै छन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । समूह चरणको यो अन्तिम…

मन्त्रिपरिषद् विस्तार गर्न आज सत्ता गठबन्धनको बैठक

काठमाडौँ, १४ चैत–सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा आज निर्णायक संवाद हुने भएको छ । सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले सत्ता साझेदार अन्य दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे…

अनेमसंघ दमक नगर कमिटी अध्यक्षमा सीता, सचिवमा चन्द्रकला

दमक, १३ चैत–नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) दमक नगर कमिटीको आज (सोमबार) नयाँ नेतृत्व चयन भएको छ । अनेमसंघको ११औं नगर अधिवेशनबाट निर्वाचित कमिटीको अध्यक्षमा सीता कार्की,…

शिवसताक्षीमा न्यायिक समितिलाई मेलमिलाप सम्वन्धि तालिम

झिलझिले, १३ चैत–शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिम समापन गरिएको छ । शिवसताक्षीका सबै वडाध्यक्षहरुसहित न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५…

लाजेहाङको परिवारलाई प्रदेश सरकारले तीन लाख राहत दिने

विराटनगर, १३ चैत–कोशी प्रदेश सरकारले विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ) को परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको…

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला स्थगित

काठमाडौं, १३ चैत– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार…

गोर्खा डिपार्टमेन्टको भुँइतलामा ‘सी-रेडमथ भान्सा घर’ होटल सञ्चालन

दमक, १३ चैत–दमकको गोरखा डिपार्टमेन्टको भुँइतलामा लामो समयदेखि सञ्चालनमा आइरहेको रेडमग क्याफे अव सी रेडमग भान्सा घर नाममा परिवर्तन भएको छ । सो होटललाई नयाँ व्यवस्थापनसहित खाजा र खाना विशेष…

मन्त्री छान्न कांग्रेसले बोलायो बैठक

काठमाडौं, १३ चैत–नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मन्त्रिमण्डलमा सहभागी हुनेको नाम टुंगो लगाउन कांग्रेसले समितिको बैठक बोलाएको हो। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।…

‘छक्का पञ्जा–४’ हेर्न हलमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र खनाल

काठमाडौँ, १३ चैत–घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि…

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था १२औं वर्षमा प्रवेश

दमक, १२ चैत–विश्वाशिलो बचत तथा ऋण सहकारी संस्था १२औं वर्षमा प्रवेश गरेको छ । दमकका युवा उद्यमी व्यवसायी, सामाजिक अगुवा, बुद्धिजिवी, महिला, कृषक लगायतको अगुवाईमा सो सहकारी संस्था स्थापना गरेका…