लाओसमाथि नेपालको शानदार जित
काठमाडौं, ८ चैत–प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथी २-० गोलको नतिजामा जित निकाल्दै नेपालले शानदार सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २- ०…
स्वर्णलक्ष्मीले १४औं स्थापना दिवसमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवा सम्बन्धी कार्यक्रम गर्दै
दमक, ८ चैत–झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १४औं स्थापना दिवसको अवसर पारेर सदस्यहरुलाई लक्षित गर्दै सदस्य शिक्षा,…
दूध उत्पादन गर्ने किसानलाई दूधमा अनुदान दिइँदै
विराटनगर, ८ चैत–कोशी प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर २ रूपैयाँका दरले अनुदान दिने भएको छ। ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन…
ह्युमपाइप निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै नगरप्रमुखले दिए यस्तो निर्देशन
झिलझिले, ८ चैत–धार्मीक तथा पर्यटकीयस्थल दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी -१० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले…
फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा एमबाप्पे
काठमाडौँ, ८ चैत–किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् । यसअघिका कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको…
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ८ चैत–हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
अफगानिस्तानमा शक्तिशाली भूकम्पः भारत र पाकिस्तानमा समेत धक्का
काठमाडौँ, ८ चैत–अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ । अफगानिस्तानको फैजाबाद…
सांसद संख्याका आधारमा मन्त्री दिने तयारी
काठमाडौँ, ८ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि प्रधानमन्त्री…
मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी
काठमाडौँ, ८ चैत–सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पुर्याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका अनुसार…
दमक सगरमाथा तेक्वान्दो दोजाङका खेलाडीहरुको वेल्ट ग्रेडिङसहित दीक्षान्त
दमक, ७ चैत–झापाको दमकमा सञ्चालित तेक्वान्दो दोजाङका प्रशिक्षार्थी खेलाडी विद्यार्थीहरुको वेल्ट ग्रेडिङ तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित सर्वोदय अंग्रेजी मा्रध्यमिक विद्यालयको खैल मैदानमा दमक सगरमाथा तेक्वान्दो दोजाङले…
