नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौं, १० चैत–नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका…

माओवादी नेता तथा पूर्व मन्त्री आङबोको घरमा कालो झण्डा गाड्ने दुई जना पक्राउ

दमक, १० चैत–नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वआर्थिक मामिला मन्त्री ईन्द्र बहादुरआङबो (मौषम) को कमलको केर्खास्थित घरमा कालो झण्डा गाडेको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको…

प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

विराटनगर, १० चैत–प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। यही चैत ५ गते विराटनगरमा प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा…

नेपालमा ३३ प्रतिशत व्यक्ति अविवाहित, बढी छन् पुरुष

काठमाडौं, १० चैत–राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेको जनाएको छ। कार्यालयले प्राप्त नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन्…

संसद्मा एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छः पोखरेल

काठमाडौँ, ९ चैत–नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा…

पुरुषमा यौन इच्छाको कमीः समाधानका ६ प्राकृतिक उपाय

काठमाडौँ, ९ चैत–बढ्दो उमेरसँगै धेरै पुरुषमा यौनेच्छामा कमी हुन्छ। विज्ञहरूका अनुसार यो त्यस्तो गम्भीर समस्या होइन। यदि कुनै व्यक्तिले आफ्नो यौनेच्छा बढाउन चाहन्छ भने त्यसका लागि कुनै औषधी वा उपचारको…

को बन्दैछन् प्रहरी महानिरीक्षक ?

काठमाडौँ, ९ चैत–नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद…

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम

झिलझिले, ९ चैत–शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ। नगरपालिकाका ११ वटै वडाका वडासदस्यहरुलाई लक्षित गरेर तालिम दिइएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना र विराट प्राविधिक शिक्षा एवम परामर्शको…

एमाले अध्यक्ष ओली आज झापा आउँदै, भोली पार्टी कार्यकर्तालाई प्रशिक्षण

दमक, ९ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउदै हुनुहुन्छ । दिउसो १ बजे भद्रपुरहुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर…

सामुदायिक वनको काठ हिनामिना गरेको भन्दैं अध्यक्ष भोला थारुसहित पक्राउ

नेपालगञ्ज, ९ चैत–बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।​ घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले…