अब आरामसँग सरकार चल्छ, विकास निर्माणको कामले गति लिन्छः प्रधानमन्त्री

काठमाडौँ, ६ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई-चार दिनभित्रै सरकारलाई पूर्णता दिने…

मुख्यमन्त्री भन्छन्ः ‘कोशी प्रदेशको नाम परिवर्तन हुँदैन’

विराटनगर, ६ चैत–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन्। नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि आइतबार ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा…

कोशी प्रदेशको नाम फेरिदैनः मुख्यमन्त्री कार्की

ओखलढुंगा, ६ चैत–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ। नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि आइतबार ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा…

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौँ, ६ चैत–नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीको…

प्रधानमन्त्री प्रचण्डले जनमत गुमाइसकेका छन्ः मोहन वैद्य

काठमाडौँ, ६ चैत–नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दावी गरेका छन्। राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास…

पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ, ६ चैत–अहिले देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको…

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, ११ दलको समर्थन

काठमाडौं, ६ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने…

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

काठमाडौं, ६ चैत–नव निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नव निर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन…

‘कोशी प्रदेश’ विरुद्ध विराटनगरमा उग्र प्रदर्शन

विराटनगर, ५ चैत–प्रदेशसभाबाट ‘कोसी प्रदेश’ नामकरणको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शनका कारण आज ९आइतबार० मोरङको विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले…

झापामा स्ववियू निर्वाचन शान्तिपूर्ण, मतगणनाको तयारी

दमक, ५ चैत–झापाको दमकसहित झापामा आज .(आइतबार) शान्तिपूर्ण रूपमा स्ववियू निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा एकैसाथ स्ववियू निर्वाचन भएको हो । झापामा १३…