फोहोर प्रशोधन मेसिनको परीक्षण, छिट्टै सञ्चालनमा आउने
झापा, २५ फागुन–झापाको शिवसताक्षीमा फोहोर प्रशोधन केन्द्रको परीक्षण गरिएको छ। शिवसताक्षी वडा नं ७ झारबारीमा निर्माण भएको अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन मेसिनको परिक्षण गरिएको हो । फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि…
राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक जीवन
काठमाडौं, २६ फागुन–चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पिता दुर्गाप्रसाद पौडेल र माता ऋषिमाया पौडेलको कोखबाट २००१ असोज २९ गते…
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
काठमाडौं, २५ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४…
जनकपुरधाममा आज महामूर्ख सम्मेलन
जनकपुरधाम, २३ फागुन–होलीका अवसरमा जनकपुरधाममा मंगलबार महामूर्ख सम्मेलन हुँदैछ। दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ। महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला…
राष्ट्रपति निर्वाचनः आजदेखि प्रचारप्रसार निषेध, के-के गर्न पाइँदैन
काठमाडौँ, २३ फागुन–निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आजदेखि प्रचारप्रसार निषेध गरेको छ । आयोगे हिजो मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध…
तराईमा आज होली मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं, २३ फागुन–रंगहरूको पर्व होली मंगलबार तराईका जिल्लाहरूमा मनाइँदैछ । पहाडमा हिजो (सोमबार) उत्साहका साथ होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ । होलीको…
कर्णबहादुर स्मृति कप दुधेको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचाल्यो
शिवसताक्षी, २२ फागुन–झापाको शिवसताक्षी (दुधे) मा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको उपाधि तरहरा भेट्रान क्लब सुनसरीले उचालेको छ । आयोजक दुधे भेट्रान क्बललाई फराकिलो गोल अन्तरले तरहरा भेट्रान क्लब…
कमल गाउँपालिकाका अध्यक्ष राईले दिए जन्मदिनमा रोगी र असहायलाई कोशेली
दमक, २२ फागुन–कमल गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हुकुमसिंह राईले जन्मदिनको अवसर पारेर आफ्नो पालिकाभित्र सामाजिक तथा परोपकार सेवालाई निरन्तरता दिएका छन् । कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत…
मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियोः केपी ओली
काठमाडौँ, २१ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् । सुखानीको बलिदानको स्मृतिमा…
वामपन्थी शक्ति एकजुट हुन आवश्यकः शङ्कर पोखरेल
काठमाडौं, २१ फागुन–नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गर्नुभएको छ। यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा…
