नयाँ समुहद्धारा अर्जुनधारामा निःशुल्क आँखा शिविर
बिर्तामोड, २१ फागुन–नयाँ चाहना समुहको आयोजनामा अर्जुनधारास्थित वडा न १ मा बृहत आँखा शिविर सम्पन्न भएको छ । मेची नेत्रालय काकरभिट्टा र हेल्पिङ हेड्स हेल्थ एजुकेसन (युएसए) को प्राविधिक सहयोग…
आज सुखानी दिवशः एमालेले पार्टी केन्द्रीय कार्यलयमा स्मृतिसभा गर्ने
काठमाडौं, २१ फागुन–नेकपा (एमाले) ले आज सुखानी दिवश पार्टी केन्द्रीय कार्यलयमा मनाउने भएको छ । पञ्चयाती व्यवस्था अन्त्य र जनअधिकारको पुनर्वहालीको अभियान सञ्चालन गरिरहेका बेला २०२९ सालमा पक्राउ परेका पाँचजना…
स्ववीयु निर्वाचनः आज मतदाता नामावली प्रकाशन
काठमाडौं, २१ फागुन–आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको सूची प्रकाशन गरिँदैछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता…
प्रिमियर लिगः आर्सनलको पुनरागमन जित, चेल्सी र सिटी विजयी
काठमाडौं, २१ फागुन–इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३-२ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति…
पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौं, २१ फागुन–देशका पहाडी भू–भागमा मौसम बदली रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको जनाइएको छ । आज (आइतबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली…
दमकमा फागुन २४ देखि २६ सम्म प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता हुदैं
दमक, २० फागुन–मार्च ८ अर्थात अन्तराष्ट्रिय नारी दिवसलाई लक्षीत गरेर झापाको दमकमा दोस्रो पटक महिला भलिबल प्रतियोगिता हुने भएको छ । दमक नगर भलिबल विकास समितिले आयोजना गर्ने सो प्रतियोगिता…
दमक बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा श्रेष्ठ निर्वाचित
दमक, २० फागुन–दमक बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा नेपाली कांग्रेसका नेता ढुण्डिराज भण्डारी निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा राप्रपाकी नेतृ रीता बस्नेत श्रेष्ठ निर्वाचित भएकी छन् । अध्यक्षमा नेकपा…
बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजविरुद्ध शिवसताक्षीमा विरोध प्रदर्शन
झिलझिले, २० फागुन–झापाको शिवसताक्षी उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुलेको भन्दै त्यसको विरोध गरेको छ । आज शिवसताक्षी नगरका बैंकहरुमा विरोध प्रदर्शन गर्दै १४ सूत्रिय मागसहित…
गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यकः ओली
काठमाडौं, २० फागुन–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ। भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय…
कफी शपको छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन
काठमाडौँ, २० फागुन–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छ्तबाट खसेर निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको…
