एकीकृत समाजवादी झापाले पार्टी गठन तथा पुर्नगठन अभियान सञ्चालन गर्दै
बिर्तामोड, २० फागुन–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले आगामी जेठ भित्रमा पार्टीको झापा जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ । बिर्तामोडमा बसेको…
कोशी प्रदेश नमाकरण खारेज गरः फोनिज
दमक, २० फागुन–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ । फोनिज संघीय समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘संघीयताको मर्म विपरित र बलपूर्वक…
लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक-३२५ सीको सेकेण्ड भाइस गर्भनरका साझा उम्मेदवार लायन्सकर्मी अग्रवाल
दमक, २० फागुन–लायन्स क्लव ईन्टरनेशल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गर्भनरमा लायन्स क्लव अफ झापा दमकले उम्मेद्वार बनाएका लायन्सका लोकप्रीय लिडर अजय अग्रवालाई साझा उम्मेद्वारको रुपमा अघि बढाइने भएको छ…
मलाई लाग्छ, क्षेत्रीहरु पनि आदिवासी हुन्ः उपराष्ट्रपति पुन
काठमाडौं, २० फागुन–उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् । उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह…
आफ्नै बाउको गुप्ताङ छेदन गर्ने प्रदेश सांसदहरुलाई कोशीको समर्थन फिर्ता लिन आग्रह
मोरङ, २० फागुन–कोशी प्रदेशको नामको पक्षमा भोट लगाउने १ नं प्रदेश सांसदहरु पद र प्रतिष्ठाको लोभमा आफ्नै बाउको गुप्ताङ छेदन गरेको आदिबासी जनजाति पत्रकारहरुले बताएका छन् । नेपाल आदिबासी जनजाति…
होटल व्यवसायी संघद्धारा आयोजित दमकमा नवौं फुड फेस्टिबल सम्पन्न
दमक, १९ फागुन–दमकमा सञ्चालित नवौं फुड फेस्टिवल आज (शुक्रबार) सम्पन्न भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा ११ फागुनदेखि शुरु भएको फेस्टिबलको औपचारिक कार्यक्रमकाबीच आज साँझ सम्पन्न भएको हो…
भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख तथा एमाले झापाकी उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग
भद्रपुर, १९ फागुन–झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । श्रेष्ठले आज भद्रपुरमा पत्रकार सम्मेलनमार्फत नेकपा एमाले परित्यागको घोषणा गरेकी…
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक-३२५ सीको सेकेण्ड भाइस गर्भनरमा बबरजंग थापाको उम्मेदवारी
दमक, १९ फागुन–झापाका लायन्सकर्मीहरुको शुक्रबार विहान दमकमा सम्पन्न वृहत भेलाले लायन्सकर्मी बबरजंग थापा ‘किरण’लाई लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गभर्नर पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् । दमकमा…
स्ववियु निर्वाचनः देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता
काठमाडौँ, १९ फागुन–त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि…
स्ववियु निर्वाचन प्रक्रिया आजबाट शुरु हुँदै
काठमाडौं, १९ फागुन–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आज (शुक्रबार) देखि शुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आउँदो चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया…
