पूर्वप्रधानमन्त्री भन्छन्ः ‘नयाँ गठबन्धन भ्यागुताको धार्नी’
काठमाडौँ, १३ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिएका छन्। उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान…
आठ दलबीच जे भयो त्यही नै राष्ट्रिय सहमति होः प्रचण्ड
काठमाडौं, १३ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि आठ दलबीच भएको सहमति नै राष्ट्रिय सहमति भएको जिकिर गरेका छन्। महेन्द्रनारायण निधिको एक सय एक औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा…
कांग्रेसले ‘कोर्ष करेक्सन’ गरेर अघि बढेको छः विमलेन्द्र निधी
काठमाडौँ, १३ फागुन–नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेसले कोर्ष करेक्सन गरेर अघि बढेको बताएका छन् । आज (शनिबार) काठमाडौँमा स्व।महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
त्रिभुवन आर्मी भद्रपुर गोल्डकपको फाइनलमा
भद्रपुर, १३ फागुन–विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले…
राजु पाठकको नेतृत्वमा प्रेस सेन्टर झापाको सर्वसम्मत नयाँ समिति गठन
सुरुङ्गा, १३ फागुन–प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला…
शिवसताक्षी नगरपालिकाको ११औं नगरसभामा उत्कृष्ट पाँच कर्मचारी सम्मानित
दुधे (शिवसताक्षी), १२ फागुन–शिवसताक्षी नगरपालिकाको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट पाँच…
दमक मोवाईल व्यवसायी संघको १०औं स्थापना दिवसमा रक्तदान कार्यक्रम
दमक, १२ फागुन–दमक मोवाईल व्यवसायी संघले आफनो १०औं स्थापना दिवसका अवसर पारेर शुक्रवार दमकमा आयोजना गरिएको रक्तदानमा ४२ पिन्ट रगत संकलन भएको छ । गणतन्त्र चौंकमा आयोजित रक्तदानमा २ महिलासहित…
सर्वेश्वरी कृषि सहकारी संस्थाले गर्यो सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
दमक, १२ फागुन–झापाको दमक–६ मा अवस्थित सर्वेश्वरी कृषि सहकारी संस्थाले आज सदस्यता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, कर्मचारीहरु र विभिन्न…
सन्दीपको मुद्दा ईश्वर खतिवडाको इजलासमा सुनुवाइ हुँदै
काठमाडौं, १२ फागुन–क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उनको रिट निवेदन न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको हो । पाटन उच्च अदालतको लामिछानेलाई सर्तसहत धरौटीमा छाड्ने…
पुस १० को सहमति कार्यान्वयनमा नआए सरकारमा बस्दैनौँः भट्टराई
रुकुम पश्चिम, १२ फागुन–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा…
