शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि जेलमुक्त हुने

काठमाडौं, १४ फागुन–अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो। यससँगै उनी भोलि…

मच्छिन्द्र फुटबल क्लब भद्रपुर गोल्डकपको फाइनलमा

भद्रपुर, १४ फागुन–मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै…

जसपा निकट विद्यार्थी संगठनका नेता-कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

दमक, १४ फागुन–जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा आदिवासी जनजाति विद्यार्थी नेता शुनिल हताछो राई आज दमकमा एक कार्यक्रमबीच नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघमा प्रवेश…

दूधेमा फागुन १५ गतेदेखि ‘कर्णबहादुर स्मृति भेट्रान कप’ हुदैं

दुधे, १४ फागुन–झापाको शिवसताक्षी–११ दूधेमा तेस्रो कर्णबहादुर स्मृति भेट्रान कप २०७९ हुने भएको छ । दूधे रंगशालामा यही १५ गतेदेखि २२ गतेसम्म कर्णबहादुर स्मृति भेट्रान कप हुने भएको हो ।…

नेपालले घरेलु मैदानमा ओलम्पिक छनोट खेल्ने

काठमाडौं, १४ असोज–सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटको पहिलो चरणको छनोट प्रतियोगिता अन्तर्गत समूह ‘सी’ का खेल नेपालमा आयोजना हुने भएको छ। नेपाल छनोटको समूह…

झापामा ३ दिनमा २ लाखले खाए हातीपाइलेको औषधी

दमक, १४ फागुन–झापामा तीन दिनमा करिव दुई लाख नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्लामा ११ गतेदेखि औषधि खुवाउने कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य कार्यालय…

राष्ट्रपति उम्मेदवार नेम्वाङलाई मत माग्दै माधव नेपाललाई ओलीको पत्र

काठमाडौं, १४ फागुन–राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ । नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगत्तै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो…

पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

काठमाडौँ, १४ फागुन–अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । नाबालिग बलात्कारको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत…

सन्दीपलाई थुुनामा राख्ने कि धरौटीमा छाड्ने आज टुङ्गो लाग्ने, सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, १४ फागुन–बलात्कारको आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाइ हुँदैछ । ‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको…

झापा लगायत देशभरका माझीहरु कोशी (लदी) पुजाको तयारीमा जुट्दैं

झिलझिले, १३ फागुन–अहिलको आधुनिक समाज निर्माण हुनु अघिको आदिम समयदेखि खोला, नदी वा तलाउहरुमा जोखिमपूर्ण ढुंगा खियाएर र नदीमा माछा मारेर जीविका पार्जन गर्ने माझी समुदायको महान चार्ड कोशी अर्थात…