स्वास्थ्य बीमा कार्यक्रम हटाईएपछि दमकस्थित आम्दा अस्पतालमा विरामीलाई सास्ती

दमक, ९ फागुन–नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ । आम्दा अस्पतालबाट दुई वर्षअघि प्रथम बिन्दु हटाइएपनि बिरामी आउने…

किरात याक्थुङ चुम्लुङ झापा उत्कृष्ठ शाखा घोषित

दमक, ९ फागुन–किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा देशभरिका चुम्लुङ शाखा मध्ये उत्कृष्ठ शाखा घोषित भएको छ । स्वदेशका १३ वटा र प्रवासका १८ वटा चुम्लुङ शाखाहरु मध्ये यसवर्ष झापा…

पूर्वराजालाई मञ्चमा राखेर दुर्गा प्रसाईद्वारा मेची पुलबाट अभियान सुरू

काँकडभिट्टा, १ फागुन–नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्। काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो…

सर्वोदय स्कुलको सहकार्यमा कदम थिएटरमा ‘गाई कि त्रिशुल’ मञ्चन हुँदै

दमक, १ फागुन–झापाको दमकस्थित कदम थिएटरमा भोली (मंगलबार, २ फागुन) बाट ‘गाई की त्रिशुल’ नाटक मञ्चन हुने भएको छ । कदम थिएटरका कलाकारद्धय मनिक शंकर र दिपक खरेलद्धारा संयुक्त रुपमा…

गगन थापाको दावीः फागुन १० भित्र सत्ता गठबन्धन भत्किन्छ

रुपन्देही, १ फागुन–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धमा फेरबदल ल्याउने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आज (सोमबार) कोटिहवामा आयोजना…

कैलालीको गेटा मेडिकल कलेज देशकै गौरव होः प्रधानमन्त्री

कैलाली, १ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका-५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत…

बर्दियामा आफ्नै गाडीमा आगो लगाउने चालक पक्राउ

  बर्दिया, १ फागुन–बर्दियामा आफ्नै गाडीमा आो लगाउने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरी रहेका छन् । चौधरीले बिमा दावी…

जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौँ, १ फागुन–आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको…

‘जनयुद्ध’ परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसः प्रधानमन्त्री

काठमाडौँ, १ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् । जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेकपा माओवादी…

धरमपुरका अग्नी पीडित अम्बर नेम्बाङको नवनिर्मित घरको आय-ब्यय सार्वजनिक

धरमपुर, १ फागुन–गत जेष्ठ १९ गते झापा शिबसताक्षी-१ धरमपुरका अम्बर नेम्बाङको जस्तापातासहितको घर आगलागीमा परेर खरानी भयो । आगलागीले घर खरानी भएपछि बिचल्लीमा परेका नेम्बाङ परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा घर…