चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

काठमाडौँ, २९ वैशाख–निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८…

भोलि फागुन १ गते ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा

झापा, २९ माघ–सरकारले ‘जनयुद्ध दिवस’ को अवसर पारेर भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त…

हजुरबुबा-हजुरआमाको स्मृतीमा एक युवाले दिए प्रहरी कार्यालय झिलझिलेलाई ८ लाखको भवन

दमक, २९ माघ–झापाको झिलझिलेमा अवस्थित इलाका प्रहरी कार्यालयलाई स्थानीय बुढाथोकी परिवारद्धारा रु ८ लाख बढी मूल्य बराबरको एउटा भवन निर्माण गरिदिएका छन् । शिबसताक्षी–८ झिलझिलेका तेजबहादुर (कुमार) बुढाथोकीले आफ्ना हजुरबाबा…

गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैनः राजेन्द्र लिङ्देन

काठमाडौं, २९ माघ–राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्ता साझेदार दलबीच विवाद नरहेको बताउनुभएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उहाँले गठबन्धनभित्र…

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सरसफाइ

काठमाडौं, २९ माघ–महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति क्षेत्र सफा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा आफैं लागि परेका छन्। संस्कृति पर्यटन एवं नागरिक उडड्यन मन्त्री सुदन किराँतीको…

राष्ट्रपतिमा विमति छैन, रास्वपा छिट्टै सरकारमा आउँछः मन्त्री लिङ्देन

काठमाडौं, २९ माघ–सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै…

अनेरास्ववियु २३औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौं, २९ माघ–नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…

सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचन हुन आवश्यकः अध्यक्ष नेपाल

कैलाली, २९ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका…

दमक सगरमाथा तेक्वान्दो दोजाङ्गका खेलाडीहरुले एक स्वर्णसहित ४ वटा पदक ल्याए

दमक, २८ माघ–झापाको अर्जुनधारामा शनिश्चरे तेक्वान्दो दोजाङ्गले आयोजना गरेको नगरपालिका स्तरीय जिल्ला तेक्वान्दो प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो दोजाङ्गका खेलाडीहरुले सहभागिता जनाएका छन् । सो प्रतियोगितामा दमक सगरमाथा तेक्वान्दो दोजाङ्गका एक…

सताक्षीधाममा झापाली युवाहरुको बनभोज

झिलझिले, २८ माघ–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा शनिबार झापाली युवाहरुको बनभोज कार्यक्रम सम्पन्न भएको छ । धार्मीक दृष्ट्रिकोणले प्राचिनकालको सभ्यतासंग जोडिएको सताक्षीधामको प्रचारप्रसार गर्दै यहाँ आन्तरिक पर्यटनको विकास र…