ब्राउन सुगरसहित पाँच जना पक्राउ

दमक, २२ माघ–झापाका बिभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित घरैबाट कमल गाउँपालिका ३ का ३५ बर्षीय राज कुमार…

माधव कुमार नेपालको नजरमा कांग्रेसः कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी

काठमाडौं, २१ माघ–नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस पुँजीपति वर्गको पार्टीको रुपमा चित्रण गरेको छ । नव उदारवादको पक्षपोषण गर्ने कांग्रेसले दलाल पुँजीपति वर्गको हित प्रतिनिधित्व गरिरहेको एकीकृत समाजवादीको दाबी…

प्रेस चौतारीको स्थापना दिवसमा संस्थापक अध्यक्ष र अग्रज पत्रकारहरुलाई अभिनन्दन

बिर्तामोड, २१ माघ–प्रेस चौतारी नेपाल झापाको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्रप्रसाद पाठकलाई अभिनन्दनसहित अग्रज पत्रकारलाई सम्मान गरिएको छ । बिर्तामोडमा आज चौतारीले अग्रज पत्रकारहरु…

दमक सगरमाथा तेक्वान्दो डोजाङद्धारा दमकमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

दमक, २१ माघ–दमक सगरमाथा तेक्वान्दो डोजाङले आज (शनिबार) दमकस्थित सर्बोदय अंग्रेजी बिद्यालयमा तेक्वान्दो डोजाङ खेलको विकास र खेलाडीहरुको हौसल्ला लागि पहिलो पटक तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा उदयपुर,…

दमकमा विश्व क्यानसर दिवस मनाइयो

दमक, २१ माघ–’बढदैंछ चुनौती क्यानसरको, पहुँच बढाऔं स्याहारसुसारको‘ भन्ने नारासहित यसवर्षको विश्व क्यानसर दिवस दमकमा मनाइएको छ । दिवसको अवसरबीच झापाको दमकमा नगर स्वास्थ्य शाखाले आज (शनिबार) बिहान क्यानसर रोग…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित विमानस्थल सुधारका लागि अनुगमन

काठमाडौं, २१ माघ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताएका छन्। शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन्। उनले तुलनात्मक…

फुटको सँघारमा सत्ता गठबन्धन

काठमाडौँ, २१ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा रहेको देखिन्छ…

गृह मन्त्रालयबारे हामीले बोल्ने केही छैनः अध्यक्ष नेपाल

काठमाडौँ, २१ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गृह मन्त्रालयबारे आफ्नो पार्टीको कुनै धारणा नरहेको बताएका छन् । नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकबाट बाहिरिने…

आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा निःशुल्क स्वास्थ्य शिविर

सुरुङ्गा, २० माघ–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा आज निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सञ्चालन गरिएको छ । कनकाई नगरपालिकाको समन्वयमा कनकाई–१ स्थित दलित सामुदायिक भवनमा केन्द्रले स्वास्थ्य शिविरको…

विपन्न ज्येष्ठ नागरिकलाई ब्लाङ्ककेट वितरण

बिर्तामोड, २० माघ–बिर्तामोड नगरपालिकाले १० वटै वडाबाट सिफारिस भईआएका १०–१० जना विपन्न ज्येष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरेको छ । नगरपालिका कार्यालयमा बिहीबार आयोजित एक विशेष कार्यक्रमकाबीच एक सय जनालाई व्लाङ्केट…