सिक्किमकी जेतशिन बनिन् भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापाको विजेता

काठमाडौँ, १० माघ–भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन-९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् । आइतबार, साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी…

दमकको विद्योदय आधारभूत विद्यालयले माघ १२ गते स्वर्णमहोत्सव मनाउदैं

दमक, १० माघ–विद्योदय आधारभूत विद्यालयले आफ्नो ५०औं वर्षगाठको अवसरमा स्वर्णमहोत्व मनाउने भएको छ । दमक–४ अडियामहलमा २०२९ सालमा स्थापना भएको विद्यालयले माघ १२ गते सरस्वती पूजाको दिन स्वर्णमहोत्सव मनाउने भएको…

टोटेनहमको जितमा ह्यारी केनको कीर्तिमानी गोल

काठमाडौं (एजेन्सी), १० माघ–कप्तान ह्यारी केनको कीर्तिमानी गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहमले फुलह्यामलाई हराएको छ। क्रेभेन कटेजमा निर्धारित समय भन्दा १८ मिनेटपछि सुरु भएको खेलमा टोटेनह्यामले फुलह्याममाथि १-० गोल…

फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने तयारी

काठमाडौँ, १० माघ–निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी अगाडि बढाएको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । सभामुख…

प्रहरी नायब महानिरीक्षक पोखरेल बने प्रहरी प्रवक्ता

काठमाडौं, १० माघ–नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) पोषराज पोखरेललाई दिइएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी…

बैंकहरूले ब्याज बढाएपछि सरकारले ट्रेजरी बिल्स बेचेन

काठमाडौँ, १० माघ–बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार गरेको छ । नेपाल राष्ट्र बैंकले सोमवार ३६४ दिन अवधिको लागि ७ अर्ब रुपैयाँको नयाँ…

नेपाल एयरलायन्सका तीन पाइलटलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ९ माघ–नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ । प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो ।…

जंगली हात्ती नियन्त्रणका लागि झापामा १५ किलोमिटर विद्युतीय तारवार

झापा (मेचीनगर), ९ माघ–झापामा जंगली हात्ती नियन्त्रणका लागि दुई वटा क्षेत्रमा विद्युतीय तारवार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक…

यती एयरको जहाज दुर्घटनास्थलमा शान्तिको कामना गर्दै दीप प्रज्वलन तथा पूजापाठ

पोखरा, ०९ माघ–गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृतात्माको शान्तिको कामनासहित दीप प्रज्वलन तथा पूजापाठ गरिएको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष…

दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा मुकेश अग्रवाल

दमक, ९ माघ–दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा मुकेश अग्रवाल चुनिएका छन् । आज सम्पन्न निर्वाचन कार्यक्रम अन्तर्गत उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी बर्ष २००० का अध्यक्ष…