जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस्ः पर्यटन मन्त्री किराँती
काठमाडौं, ९ माघ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ। आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले…
ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड
काठमाडौं, ९ माघ–अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन्। सिड्नीमा आयोजना भएको फेस्टिभलमा उनलाई अवार्ड प्रदान गरिएको हो। ऋचाले सर्ट फिल्म ‘ब्लड…
प्रदेश १ प्रदेशसभाः नेपाली कांग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई
विराटनगर, ९ माघ–नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन्। खोटाङ प्रदेशसभा ख बाट निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम…
राष्ट्रपतिको निर्वाचन माघ २८ भित्रै हुनुपर्छः कांग्रेस
काठमाडौं, ९ माघ–नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन कानुनबमोजिम माघ २८ भित्रै गर्न माग गरेको छ। सोमबार धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले निर्धारित…
प्रदेश मन्त्रालय घटाउँदैछौँः प्रधानमन्त्री
काठमाडौँ, ९ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम…
धरमपुरका तामाङ समुदायले मनाए ‘सोनाम ल्होछार’
धरमपुर (शिबसताक्षी), ८ माघ–झापाको धरमपुरका तामाङ समुदायले आज (आइतबार) २८५९औं सोनाम ल्होछार मनाएका छन् । शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारेमा स्थानीय तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होछार मनाएका हुन् । युवा व्यवसायी,…
दमकको साङगे छ्योइलिङ बौद्ध गुम्बामा २८५९औँ सोनाम ल्होछार मनाइयो
दमक, ८ माघ–झापाको दमकस्थित साङगे छ्योइलिङ बौद्ध गुम्बामा आज (आइतबार) २८५९औँ सोनाम ल्होछार मनाइएको छ । तामाङलगायत हिमाली भेगका बौद्ध धर्मालम्वी समुदायले आजैको दिन नयाँ वर्षका रूपमा सोनाम ल्होछारलाईं हर्षोल्लासका…
उपप्रधान एवं ऊर्जामन्त्री भन्छन्ः ‘विकासको युग सुरु भयो’
बनियानी (झापा), ८ माघ–उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ। २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका-२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ…
आदिवासी जनजाति महासंघद्धारा धरमपुरमा उदघोषण र पत्रकारिता तालिम सुरु
धरमपुर, ८ माघ–झापाको शिबसताक्षी–१ धरमपुरमा सात दिने उदघोषण तथा पत्रकारिता तामिल आज (आइतबार) बाट सुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिले आयोजना धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक…
ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा होः प्रधानमन्त्री
काठमाडौं, ८ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै…
