वैदेशिक रोजगारलाई सम्मानित र पारदर्शी बनाइ छोड्छुः प्रधानमन्त्री
काठमाडौँ, ६ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारलाई सम्मानित र पारदर्शी बनाइछाडने बताएका छन्। ऐन संशोधन गरेर भए पनि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन्। शुक्रवार…
बर्षमान पुन अस्पतालबाट डिस्चार्ज, नियमित ‘फलोअप’ गर्नुपर्ने
काठमाडौं, ६ माघ–चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बर्षमान पुन डिस्चार्ज भएका छन् । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको…
उद्यमी-व्यवसायीहरुको हितमा रहेर काम गर्नेछुः अशिम राई
दमक, ५ माघ–झण्डै १३ १४ बर्षअघि ठूलै सघर्ष र मिहेनतबाट दमकको चिया दोकानमा व्यवसाय सुरुवात गरेका अशिम राई राजनीति भन्दा व्यवसाय र समाजसेवामा सक्रिय छन् । राजनीतिबाट माथि उठेर व्यवसायमा…
ओली भन्छन्ः ‘एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो’
काठमाडौं, ५ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताउनु भएको छ । सत्ता साझेदार दलहरुबीच भएको सहमति भएको बताउनुभयो। आज संसद बैठकपछि बाहिरिने क्रममा…
लोकतान्त्रिक व्यवसायी संघले आगलागी पीडितलाई रु १ लाख १५ हजार सहयोग
दमक, ५ माघ–नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी संघले दमक–६ नमुना बजारमा आइतवार भएको आगलागीबाट पीडित भएका ब्यबसायीहरुलाई राहत तथा पुनस्र्थापनाका लागी रु १ लाख १५ हजार आर्थिक सहयोग दिएको छ…
केहीदिन भित्र मन्त्रालय टुंगो लाग्छः मुख्यमन्त्री कार्की
विराटनगर, ५ माघ–प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केहीदिन भित्र मन्त्रालय टुंगो लगाउने बताउनु भएको छ। आज पत्रकार महासंघ प्रदेश १ समितिसँगको भेटघाटमा उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले…
संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछुः सभामुख घिमिरे
काठमाडौं, ५ माघ–प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षता र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। आज सभामुख पदमा निर्वाचित हुनुभएपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख…
दमक उद्योग बाणिज्य संंघको निर्वाचनमा बिमल खतिवडालाई मतदाताहरुको साथ
दमक, ५ माघ–दमक उध्योग बाणिज्य संघको निर्वाचनमा बिमल खतिवडाको पक्षमा माहोल देखिएको छ । खतिवडाले बरिस्ठ उपाध्यक्ष हुदा ब्यवसायीक हितकोष ल्याएर उदारणिय कार्य गरेका थिए । उनले यो पटक यस्तै…
एकीकृत समाजवादीले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय
काठमाडौं, ५ माघ–नेकपा (एकीकृत समाजवादी) ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आज (बिहीबार) बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा…
घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ५ माघ–नेपाली बजारमा आज ९बिहीबार० सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख ४ हजार पाँच सय…
