चिल्लागढधाममा नव गठित समितिको पदहस्तान्तरण कार्यक्रम सम्पन्न

धरमपुर, ७ माघ–झापाको शिवसताक्षी–९ मा अवस्थित ऐतिहासिक तथा धार्मिक तीर्थस्थल चिल्लागढधाम को हालै गठन भएको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । चिल्लागढधाम…

सांसद प्रभु साहको प्रश्नः उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ?

काठमाडौं, ७ माघ–सांसद प्रभु साहले उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने दावी गरेका छन् । आज (शनिबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद् साहले पदले समाज परिवर्तन नहुने बताएका छन् । साहले…

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित

काठमाडौं, ७ माघ–प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मगर १६६ मतसहित उपसभामुख पदमा निर्वाचित भएकी हुन् । शनिबार…

प्रधानमन्त्रीको परीक्षा अब राष्ट्रपतिको चुनावमा हुन्छः कांग्रेस प्रवक्ता

काठमाडौं, ७ माघ–सभामुख र उपसभामुख निर्वाचनमा पराजित भएको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष केपी ओलीबाट संविधानमाथि खतरा बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने बताएका…

लोकतान्त्रिक व्यवसायीहरुको प्यानलद्धारा दमक उद्योग वाणिज्य संघमा वर्चश्व

दमक, ७ माघ–दमक उद्योग वाणिज्य संघमा गोपाल (देबीप्रसाद) गुरागाई नेतृत्वको लोकतान्त्रिक व्यवसायी प्यानलले सानदार जित हासिल गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनपछि शनिबार बिहान प्राप्त मत परिणम अनुसार कांग्रेसको नेतृत्वमा…

तोकियो प्रदेश १ का मन्त्रीहरूको जिम्मेवारी, कसले पाए कुन मन्त्रालय ?

विराटनगर, ६ माघ–प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार साँझ मन्त्रीहरूको जिम्मेवारी तोकेका छन्। जस अनुसार मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेका…

‘आउँदैछु पियारी……’ गीतको भिडियो लिएर आए गायक नन्दु गुरुङ

दमक, ६ माघ–युवाहरुबीच छुट्टै परिचय बनाइसकेका चर्चित गायक नन्दु गुरुङको स्वरमा ‘आउँदैछु पियारी….’ गीतको भिडियो सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक गुरुङको ‘आउँदैछु पियारी…..’ नयाँ गीत हो ।…

कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ६ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा…

दमक उद्योग बाणिज्य संघको निर्वाचनमा १६८९ मत खस्यो, अहिले साँझबाट मतगणना सुरु

दमक, ६ माघ–दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार मतदान सम्पन्न भएको । मतदानमा १६ सय ८९ मत खसेको निर्वाचन समितिका संयोजक लीला गुरागाईले जानकारी दिए । उनका…

उपसभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

काठमाडौँ, ६ माघ–प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४…