जनतालाई सेवा प्रवाह सहज बनाउने मेरो पहिलो प्राथमिकताः परराष्ट्रमन्त्री
काठमाडौँ, ४ माघ–नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताएकी छन् । मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भन्नि,…
जनताले दिएको म्यान्डेट अनुसार सरकार बनाएका हौंः उपप्रधानमन्त्री लिङदेन
काठमाडौं, ३ माघ–नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको बताएका छन्। अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई…
उपप्रमुखको संयोजकत्वमा दमक नमुना बजार आगलागी राहत व्यवस्थापन समिति गठन
दमक, ३ माघ–झापाको दमक–६ नमुना बजारमा भएको आगोलागीबाट पिडित भएकाहरुलाई राहत तथा पुनस्र्थापनाको लागी नगरपालीकाको तर्पmबाट नगर उप प्रमुखको संयोजकत्वमा समिति निर्माण गरिएको छ । नगरपालीकामा आज भएको बिपद व्यवस्थापन…
पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको सम्झनामा झापामा शोक सभा
बिर्तामोड, ३ माघ–नेपाल पत्रकार महासंघ झापा शाखाले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा सम्पन्न गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा मंगलवार शोक…
नेकपा (माओवादी केन्द्र) झापाको तेस्रो विस्तारित बैठक बाहुनडाँगीमा सम्पन्न
बाहुनडाँगी (झापा), ३ माघ–नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि…
नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा
काठमाडौँ, ३ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य…
महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछुः महिलामन्त्री भगवती चौधरी
काठमाडौं, ३ माघ–महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन…
अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतबाट सफाइ
तनहुँ, ३ माघ–बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले मंगलबार…
जनताको आकांक्षाअनुसार सेवा प्रवाह गरौंः भूमिसुधार मन्त्री राजेन्द्र राई
काठमाडौं, ३ माघ–नवनियुक्त भूमिसुधार, गरीबी निवारण तथा सहकारीमन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा पदबहालीपछि…
मतदाता नामावली दर्ता आजदेखि शुरु हुँदै
काठमाडौँ, ३ माघ–मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आज (मंगलबार) देखि शुरु हुँदैछ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता शुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय…
