राजेन्द्र लिङदेन उर्जामन्त्री, राप्रपाबाट अरु को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ, ३ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन मन्त्री पाउने तय भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा…

आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने

काठमाडौं, ३ माघ–सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुंग्याएको हो। बैठकपछि गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…

सीता एयरले ताप्लेजुङ-भद्रपुरमा उडान गर्ने

ताप्लेजुङ, ३ माघ–ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ-काठमाडौँ र ताप्लेजुङ-भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल…

लोकतान्त्रिक व्यवसायीहरुको प्यानलका साझा उम्मेदवारलाई बिजय गराउन समिति गठन

दमक, २ माघ–दमक उद्योग बाणिज्य संघको माघ ६ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै दमकका लोकतान्त्रिक व्यवसायीहरुको प्यानलका उम्मेदवारहरुलाई बिजय गराउन बिभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ । नेपाली…

जङ्गली हात्तीबाट बच्न शिबसताक्षीका युवाहरु आगो तापेर रात्रीकालिन गस्ती गर्दै

झिलझिले, २ माघ–जङ्गलमा पर्याप्त खाने कुराको अभाव भएपछि यतिलेला झापाको शिबसताक्षी र कमल गाउँपालिकासहित छिमेकी जिल्ला इलामको चुलाचुली गाउँपालिकासंग जोडिएको रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रबाट जङ्गली हात्तीहरु गाउँतर्फ प्रवेश गर्न…

दमक उद्योग वाणिज्य संघको निर्वाचनमा खतिवडा समुहद्धारा उम्मेदवार घोषणा

दमक, २ माघ–दमक उधोग वाणिज्य संघको माघ ६ गते हुने निर्वाचनमा विमल खतिवडा नेतृत्वको सर्युक्त उम्मेदवार घोषणा कार्यक्रम गरेको छ । नेपाल उधोग तथा ब्यवसायी महासंघ र नेपाल उधोग ब्यापार…

दमक उद्योग बाणिज्य संघमा बस्तुगत, लेखा सदस्यमा निर्विरोध निर्वाचित

दमक, २ माघ–दमक उद्योग बाणिज्य संघको महिला उपाध्यक्षसहित बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । सोमबार उम्मेदवारी फिर्ताको अन्तिम समयमा बस्तुगततर्फ सातै सदस्य तथा दुई…

पोखरामा पोष्टमार्टम सुरु, एउटा शवलाई डेढ घण्टासम्म लाग्‍ने

कास्की, २ माघ–आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमार्टम सुरु भएको छ। शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको…

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छः महत

विदुर, २ माघ–नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतवार आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले…

माइमेलामा मकर स्नान गर्न दर्शनार्थीको घुइँचो

झापा, १ माघ–झापाको कनकाई नदीको दुबै किनारामा आज बिहानैदेखि मकर स्नान गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मकर स्नान गर्न र मेला भर्न झापा, मोरङ, सुनसरी लगायत भारतका विभिन्न…