थारू समुदायको माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा
काठमाडौं, २९ पुस–थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ। थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा…
धनकुटाको सिंधुवा बजारमा विशाल आगलागी,आगो नियन्त्रण बाहिर
धनकुटा, २९ पुस–धनकुटाको छथर जोरपाटी गाउँपालिका स्थित सिंधुवा बजारमा विशाल आगलागी भएको छ । बजारको बीचबाट एक्कासी आगो निस्किएको आगो अहिले नियन्त्रण बाहिर रहेको स्थानीयवासिन्दाले बताएका छन् । हालसम्म चारवटा…
अर्थमन्त्री विष्णु पौडेल भन्नुहुन्छः ‘उद्योगी व्यवसायीले निराश हुनु पर्दैन’
काठमाडौं, २९ पुस–उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले…
झिलझिले बजार व्यवस्थापन समितिको अध्यक्षमा बजरङ्ग अग्रवाल
झिलझिले, २९ पुस–झापाको शिबसताक्षी नगरकै सवै भन्दा ठूलो र पुरानो बजारको रुपमा परिचित शिबसताक्षी–८ को झिलझिले बजार व्यवस्थापन समिति गठन भएको छ । झिलझिलेस्थित वडा कार्यालयमा गठन भएको बजार व्यवस्थापन…
दमक उद्योग बाणिज्य संघको अध्यक्षमा गोपाल र विमलको उम्मेदवारी
दमक २९ पुस–दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी आज उम्मेद्वारी मनोनयन सम्पन्न भएको छ । जसअनुसार अध्यक्षमा देवीप्रसाद गुरागाईं (गोपाल) र बिमल खतिवडाको उम्मेद्वारी परेको छ भने सम्पूर्ण…
क्रिकेटर सन्दीप लामिछानेलाई छुटाउन अदालतमा २० लाख धरौटी जम्मा
काठमाडौं, २९ पुस–उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेका तर्फबाट दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्। सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार बिहान २० लाख रुपैयाँ…
सडक अलपत्र पार्ने घरबेटीहरुका दिन अब सकिएः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, २९ पुस–उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् । आज काठमाडौंको सोह्रखुट्टे पानीपोखरी…
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
दमक, २९ पुस–बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका(२ चारापाने घर भएका ३९ वर्षीय सागर प्रसाद सेलवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनको २०७७ माघ १०१९ गतेको फैसलाले…
प्रधानमन्त्री भन्छन्ः ‘यसपटक जतिसक्दो राम्रो काम मात्र गर्छु’
काठमाडौं, २९ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो…
प्रदेश १ मा माओवादीका दुई र एमालेका एक मन्त्री थपिए
विराटनगर, २९ पुस–प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गराएका छन् । विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य…
