दीपक मनाङेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

पोखरा, २९ पुस–शुक्रवार विश्वासको मत लिन लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिने भएका छन् । मनाङेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै…

पूर्व मन्त्री घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौँ, २९ पुस–नेकपा (एमाले) छाडेका नेता तथा पूर्वमन्त्री घनश्याम भूसाल आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । बानेश्वरको एक होटलमा आज दिउँसो २ बजे औपचारिक कार्यक्रम…

एमाले परित्याग गरेका व्यवसायी नेता गुरागाई कांग्रेसमा प्रवेश

दमक, २८ पुस–दमकमा उद्यमी तथा व्यवसायीहरुबीच निकै लोकप्रिय नेता देबीबहादुर (गोपाल) गुरागाईले आज नेकपा (एमाले) परित्याग गरे लगतै नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले…

कांग्रेस सत्तापक्ष होइन, हाम्रो भूमिका प्रतिपक्षकै होः शेखर कोइराला

काठमाडौं, २८ पुस–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिए पनि भूमिका भने प्रतिपक्षकै हुने प्रष्टाएका छन्। कांग्रेस सत्तापक्ष नभएको र प्रतिपक्षकै भूमिकामा रहने बताए।…

आदेश होइन कानूनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन

चितवन, २८ पुस–उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनुभएको छ। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च…

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

विराटनगर, २८ पुस–प्रदेश-१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको…

जाने होइन त तिम्बु पोखरी ?

पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने तिम्बु । पोखरी, ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा आन्तारिक तथा बाह्य पर्यटक घुम्नका लागि आउने गर्दछन् । तस्वीर -जितबहादुर भण्डारी र रासस

मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, २८ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। त्यसको तयारीका लागि प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेकाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।…

प्रचण्डलाई माधवकुमार नेपालको सुझावः ओली प्रवृत्तिको पछि नलाग्नुहोला !

काठमाडौं, २७ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई…

आगामी महिनादेखि बैंकको व्याजदर घट्ने

काठमाडौं, २७ पुस–पछिल्लो समय बैंकको ब्याजदर बढेर अर्थतन्त्रमा नै मन्दी आएको बहसका बीच बैंकले ब्याजदर घटाउने निर्णय गरेको छ। माघ महिनामा वाणिज्य बैंकको ब्याजदर घट्ने भएको हो। नेपाल बैंकर्स संघको…