घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य मनोनित
काठमाडौं, ३० पुस–नेकपा (एकीकृत समाजवादी) ले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको भर्चुअल माद्यमबाट वसेको ४७ औं सचिवालय बैठकले भूसाललाई…
लायन्स क्लब दमकले गर्यो आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम
दमक, ३० पुस–लायन्स क्लब अफ दमकले लायन्स सप्ताह अन्तगत शुक्रबार आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम शुरु गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा…
विश्वकप विजेता अर्जेन्टिनालाई फिफाद्वारा कारबाही
झापा, ३० पुस–कतार विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले कारबाही गर्ने घोषणा गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलका क्रममा गरेको अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन…
साधुटारमा भोलिदेखि महायज्ञ
झापा, ३० पुस–झापाको अर्जुनधारा नगरपालिका–१ स्थित साधुटारको शंकराचार्यपीठ वेदबेदाङ संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा महायज्ञ हुने भएको छ । आगामी भोलि (माघ १ गते) देखि ११ गतेसम्म महायज्ञ हुने…
कृष्णभुषण बल स्मृति प्रतिष्ठान विराटनगरद्धारा पुरस्कारको घोषणा
दमक, ३० पुस–कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत…
अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी
अर्जुनधारा, ३० पुस–अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी चयन भएका छन् ।क्लबको आज शनिबार सम्पन्न प्रथम साधारण सभाको बन्दसत्रले आगामी तीन वर्षका लागि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।यसअघि…
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
विराटनगर, ३० पुस–प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभामा आज भएको मतदानमा प्रस्तावको पक्षमा ५९ र विपक्षमा ३२ मत परेको थियो । प्रदेश १…
कनकाई माईको दुबै किनारामा माघे सक्रान्ति मेला सुरु
सुरुङ्गा, ३० पुस–माघे संग्रान्तीको अवसरमा परम्परागत रुपमा बर्सेनी कनकाई माईमा लाग्दै आएको मेला आजबाट सुरु भएको छ । कनकाई माईको दुवै किनारामा लाग्दै आएको मेला पूर्वीतटमा आज दिउँसो १ बजेदेखि…
ट्रयाक्टरले किचेर बालकको मृत्यु
बाह्रदशी, ३० पुस–ट्रयाक्टरले किचेर शनिवार झापाको बाह्रदशीमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकका अनुसार मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ निवासी पूर्णबहादुर खातीका ४…
नेपालको राजनीति तीन पूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयोः गगन थापा
काठमाडौं, ३० पुस–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति तीन पूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भएको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ इंगित…
