एकीकृत समाजवादीको पार्टी स्कुल विभागले प्रदेश,जिल्ला र प्रवासमा प्रशिक्षण संचालन गर्ने

काठमाडौं, २१ पुस–नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागको बैठक सम्पन्न भएको छ । बुधबार, पार्टी उपाध्यक्ष तथा विभागका प्रमुख प्रमेश हमालको अध्यक्षतामा बसेको बैठकले आगामी माघ र फागुन महिनामा पाटीका…

मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैनः अध्यक्ष लिङ्देन

काठमाडौँ, २१ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रालय फुटाएर सरकारमा जाने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका…

साउदीले अरबौं खर्चेर किन भित्र्यायो रोनाल्डो ?

काठमाडौं, २१ पुस–फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा मोरक्कोसँग १–० गोलले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आँखा भरी आँसु लिएर मैदान छाडेको एक महिना भएको छ। पोर्चुगललाई…

कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

काठमाडौं, २१ पुस–विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले…

कांग्रेसले भन्योः ‘सत्ता गठबन्धनको आयु छोट्टिने सम्भावना देखियो’

काठमाडौं, २१ पुस–नेपाली कांग्रेसले सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा ठूलो…

नेपालगञ्जमा दादुराका लक्षण देखिएका बालकको मृत्यु

दाङ, २१ पुस–बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका एक बालकको मृत्यु भएको छ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका बालकको मृत्यु भएको हो। शिशुलाई उपचारका लागि अस्पताल लैजाने…

उच्च भू-भागमा हल्का हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

काठमाडौं, २१ पुस–नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु…

भुसाललाई एकीकृत समाजवादीमा भित्र्याउने अध्यक्ष नेपालको तयारी

काठमाडौँ, २१ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ । एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका…

एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्‍यो

काठममाडौँ, २० पुस–नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो । सम्मान कार्यक्रममा…

झापाका पर्यटकीयस्थलहरु बनभोजले भरिनथाले

दमक, २० पुस–झापाका पर्यटकीयस्थलहरु बनभोजमय बन्न पुगेका छन् । अरुबेला सार्वजनिक विदाका दिन घुइँचो देखिने त्यस्ता ठाउँमा अचेल सातै बार चहलपहल हुने गरेको छ । कनकाई नदीको पाँच किलोमिटर वरपर…