एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा वामपन्थी एकता र संगठन सुदृढीकरणमा जोड
काठमाडौं, १८ पुस–नेकपा (एकीकृत समाजवादी) को तेस्रो पोलिटब्युरो बैठक जारी छ । पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो…
माधव नेपाल भन्छन्ः ‘झुकेर अहिलेको सत्ता गठबन्धनमा जाँदैनौँ
काठमाडौं, १८ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो…
सत्तारुढ गठबन्धनमा सामेल हुन सकिँदैनः माधवकुमार नेपाल
काठमाडौं, १८ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सामेल हुन आग्रह गरिरहेका बेला उनको…
प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने
काठमाडौँ, १८ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दैछ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै…
‘सत्तारुढ दलले औपचारिक पत्र पठाए सरकारमा सहभागिताबारे धारणा बनाउन सकिन्छ’
काठमाडौं, १८ पुस–नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले सरकारमा सहभागिता जनाउन आतुर गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै सम्मानीत नेता खनालले सत्तामा सहभागी…
दूधको मूल्य बढाउन किसानको माग
चितवन, १८ पुस–चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको…
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै, सरकारमा सहभागी हुने गर्ला निर्णय ?
काठमाडौं, १८ पुस–नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ…
शिबसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
दुधे, १८ पुस–गएराति जंगली हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी ११ बच्चाबगरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ६५ वर्षीय कृष्णमाया भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय…
नयोङहाङ समाज नेपालको जिल्ला कार्यसमिति पूनःगठन
दमक, १७ पुस–किराँत लिम्बू समुदायभित्र पर्ने नयोङहाङ समाज नेपाल जिल्ला कार्य समिति झापा, मोरङ र ईलामको तेस्रो अधिवेशन दमकमा सम्पन्न भएको छ । दमकमा सम्पन्न सो अधिवेशनबाट मानध्वज नयोङहाङको अध्यक्षतामा…
मदन भण्डारी स्पोर्टस एकाडेमीद्धारा दमक नगरपालिकालाई ज्ञापन-पत्र
दमक, १७ पुस–नेकपा (एमाले) निकट मदन भण्डारी स्पोर्टस एकाडेमी दमक कमिटीले आज दमक नगरपालिकामा ज्ञापन-पत्र बुझाएको छ । एकाडेमीले खेल र खेलाडीको विकास सम्वन्धि ९ बुद्धे ज्ञापन पत्र दमक नगरपालिकाका…
