प्रदेश-१ को मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित
विराटनगर, १७ पुस–प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुल्ला भएको हो ।…
आफन्तविहीन तीन जना सडक बालकको उद्धार
दमक, १७ पुस–झापाको बुधबारेबाट तीनजना सडक बालकको उद्धार गरिएको छ। उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय…
जीवन चक्र समाजले मनायो, दमकमा १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस
दमक, १७ पुस–झापाको दमकमा जीवन चक्र समाजले आइतबार बिहान १०औं राष्ट्रिय पोशाक एबम् टोपी दिवस मनाइएको छ । दिवसको अवसर पारेर दमकमा आज अग्रज लोकगायक सिताराम ताजपुरियालाई सम्मान गरिएको छ…
यसरी मनाइयो १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस
काठमाडौं, १७ पुस–मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ। आइतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
काठमाडौं, १७ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका…
मन्त्री बन्दिनँ, बाहिरै बसेर सरकार सफल पार्न सघाउँछुः वर्षमान पुन
काठमाडौं, १७ पुस–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले मन्त्री नबन्ने घोषणा गरेका छन्। उनले आइतबार सञ्चारकर्मीहरूसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए। पदमा पुगेमात्र मुलुक…
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ
काठमाडौँ, १७ पुस–भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि निगमलाई मूल्य बढाएर पठाएको जनाएको…
रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा सभापतिमा गोविन्द काफ्ले
शिबगञ्ज, १६ पुस–नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको सभापतिमा गोविन्द काफ्ले सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको शिवगञ्जमा भएको ८ औं अधिवेशनबाट काफ्ले सर्वसम्मत चयन भएका हुुन् । त्यस्तै उपसभापतिमा हिमादेवी…
दुई आत्मघाती गोल उपहारले लिभरपुल विजयी
काठमाडौं, १६ पुस–वोउट फेइसको दुई आत्मघाती गोलको मद्दतले लिभरपुलले सन् २०२२ को अन्तिम प्रिमियर लिग खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको…
एकीकृत समाजवादी सरकारमा जाने वा नजाने आज टुंगो लगाउने
काठमाडौं, १६ पुस–सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको शनिबार स्थायी समितिको बैठक बस्दैछ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले निर्वाचनमा प्राप्त परिणामको…
