नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदै

काठमाडौँ, १० पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा सकिनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच…

राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना

काठमाडौँ, १० पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना…

सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघद्वारा न्यानो कपडा वितरण

झिलझिले, ९ पुस–झापाको शिवसताक्षी–८ झिलझिलेमा सञ्चालित झिलझिले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालयका…

रेडक्रस सोसाइटी दमक उपशाखाको ३०औं बार्षिक साधारण सभा सुरु

दमक, ९ पुस–नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको ३०औं बार्षिक साधारण सभा सुरु भएको छ । निर्माणाधिन रेडक्रस भवनमा शनिबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले साधारण…

दुधेस्थित खुद्रा सहकारी संस्थाको अध्यक्षमा नारायण बजगाईँ निर्वाचित

दुधृ, ९ पुस–शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्…

सरकारका प्रवक्ता भन्छन्ः ‘प्रधानमन्त्रीमा हलो अड्किँदैन, भोलि टुङ्गिन्छ’

काठमाण्डौं, ९ पुस–कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरेका छन् । शनिबार बालुवाटारमा शक्ति बाँडफाँटका लागि बसेको बैठकपछि मन्त्री कार्कीले आगामी दिनमा गठबन्धनकै सरकार…

किचकबधमा नवनिर्मित ‘भीम–कीचक’को प्रतिमा अनावरण

झापा, ९ पुस–झापाको भद्रपुर–२ पुथ्बीनगरस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल किचकबधमा नवनिर्मित भीम(कीचकको प्रतिमा संविधानसभा सदस्य जितु गौतम, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतले शनिबार अनावरण गदैं।

कृष्णबहादुर महरा भन्छन्ः ‘गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार’

बाँके, ९ पुस–नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले…

प्रधानमन्त्री देउवाले भनेः ‘तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्’

काठमाडौं, ९ पुस–सत्ता गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी कायमै राखेका छन्। शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि माओवादी केन्द्रका…

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

काठमाडौं, ९ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले…