कांग्रेस झापा-५ का पाँच जनालाई कारवाही सिफारिस, एक जनालाई स्पष्टीकरण सोध्ने निर्णय
दमक, १० पुस–नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (१) ले पाँचजना नेतालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ। मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवार…
येशु ख्रीष्टको शुभजन्मोत्सवमा बालबालिका, एकल महिला, अशक्त र जेष्ठ नागरिक सम्मानित
दमक, १० पुस–येशु ख्रीष्टको शुभजन्मोत्सव क्रिसमस डेको अवसर पारेर झापाको दमक–७ सयपत्री चौकस्थित आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीले आइतबार एकल महिला, शारिरिक अशक्त, बालबालिका र जेष्ठ नागरिकलाई सहयोग तथा सम्मान गरेको…
दमकको गुड न्यूज चर्चमा ‘क्रिसमस डे’ मनाइयो
दमक, १० पुस–झापाको दमक–२ खर्रखरेस्थित गुड न्यूज चर्चमा क्रिश्चियन धर्मावलम्बीहरुले आइतबार ‘मेरी क्रिसमस’ मनाएका छन् । येशु ख्रीष्टको जन्मदिनमा नेपालसहित संसारभरका क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस’ मनाउदै आइरहेका छन् । गुड न्यूज…
परिस्थितिको सूक्ष्म अध्ययन गरी अगाडि बढ्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं, १० पुस–नेकपा (एकीकृत समाजवादी) ले एक्कासी विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको आज…
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, भोलि शपथ
काठमाडौँ, १० पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज (आइतबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६…
डा.बाबुराम भट्टराई भन्छन्ः ‘वर्ल्डकप र राजनीतिक खेल उस्तै रमाइलो’
काठमाडौं, १० पुस–पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकार गठनको खेल रोमाञ्चक मोडमा पुगेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले वर्ल्डकप फुटबल जस्तै…
बालकोट पुगेका सीके राउतले भनेः ‘सरकारमा जानै पर्ने बाध्यकारी अवस्था छैन’
काठमाडौं, १० पुस–जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल जारी रहँदा राउत ओलीको निजी निवास बालकोट…
ओली निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति
काठमाडौँ, १० पुस–नेकपा (एमाले) लगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास…
नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन
विराटनगर, १० पुस–नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेको हो। प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार…
आज ‘क्रिसमस डे’ मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं, १० पुस–आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशीयाली मनाउन परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदै छन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको…
