सरकार अहिलेकै गठबन्धनबाट बन्छ, प्रधानमन्त्रीबारे निर्णय लिइसकेका छैनौंः प्रचण्ड
काठमाडौं, ७ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । प्रतिनिधि सभामा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गठबन्धनले निरन्तरता…
शपथमा १७ जना सांसद अनुपस्थित
काठमाडौं, ७ पुस–प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित हुनुभएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उहाँहरुको सपथ पछि हुने…
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण सम्पन्न
काठमाडौं, ७ पुस–नवनियुक्त सांसदहरूले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण गरेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ खुवाएका हुन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था…
नवनिर्वाचित सांसदले लिए शपथग्रहण
काठमाडौं, ७ पुस–नवनिर्वाचित सङ्घीय सांसदहरूले शपथग्रहण गरेका छन्। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी…
थुनामुक्त हुन सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुने
काठमाडौं, ७ पुस–क्रिकेटर सन्दीप लामिछानेले नाबालिग बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णय विरूद्धको निवेदनमा आज उच्च अदालत पाटनले सुनुवाइ गर्दैछ। न्यायाधीश महेन्द्रनथा उपाध्याय र किरण…
सुनको भाउ यो वर्षकै उच्च, तोलाको कति पुग्यो ?
काठमाडौं, ७ पुस–नेपाली बजारमा सुनको भाउ बढेर बिहीबार यो वर्षकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुन र चाँदीकै मूल्य बढेको छ । महासंघले…
माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने
काठमाडौँ, ७ पुस– नेकपा (माओवादी केन्द्र) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी…
नवनिर्वाचित सांसदहरूको शपथ आज १ बजे, २६ सांसदको शपथ मातृभाषामा
काठमाडौँ, ७ पुस–नवनिर्वाचित सांसदहरूलाई आज दिउँसो १ बजे शपथ ग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराउने भएको हो । संघीय…
नगरपालिका संघको अध्यक्षमा भीम ढुंगाना चयन
काठमाडौं, ६ पुस–नेपाल नगरपालिका संघको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन हुनुभएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न संघको महाअधिवेशनले उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका…
नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा
काठमाडौं, ६ पुस–प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने…
