ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ६ पुस–प्रतिनिधिसभा सांसदको शपथअघि ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई भोलि १२ बजे बोलाएका हुन् । बैठकमा…

हात्तीको आक्रमणबाट झापामा १० वर्षभित्र ५६ जनाको मृत्यु

झापा, ६ पुस–झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३…

येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमकका इसाई धर्मावलम्बीले मनाए ‘ख्रीष्टमस डे’

दमक, ६ पुस–झापाको दमकमा बुधबार इसाई धर्मावलम्बीहरु येशु ख्रीष्टको शुभजन्मोत्सवको अवसरमा बडादिन अर्थात ख्रीष्टमस डे मनाएका छन् । येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमक नगर इसाई समाजले शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक…

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबरालाई आज राष्ट्रपतिले शपथ खुवाउँदै

काठमाडौं, ६ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नव निर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ खुवाउने भएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष…

आजदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

काठमाडौं, ६ पुस–पर्यटकीय सहर पोखरामा आजदेखि दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ। फेवा किनारको बाराहीघाटमा ६ दिनसम्म चल्ने फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी…

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौँ, ६ पुस–नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घण्टा ढिलो मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बिहान ८ देखि १० बजेसम्म मतदानको समय…

संसदीय दलमा विवेकसम्मत निर्णय गर्न महामन्त्री थापाको अपिल

काठमाडौँ, ६ पुस–नेपाली काँग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले दलको निर्वाचनले देश, जनता र काँग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् । दलको नेताका लागि मतदान हुनु केही…

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन?

काठमाडौँ, ६ पुस–पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी…

एमाले अध्यक्ष ओलीसँगै राजनीतिमा होमिएका सन्तवीर माझीको उपचारमा आर्थिक समस्या

धरमपुर, ५ पुस–नेकपा (एमाले) शिवसताक्षी १ वडा कमिटीले लामो समयदेखि नसा सम्बन्धी रोगबाट पीडित सन्तवीर माझीलाई आज सहयोग गरेको छ । नेकपा (एमाले) शिवसताक्षी वडा नं १ वडा कमिटीद्वारा संकलित…

प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस ११ गते हुने

विराटनगर, ५ पुस–प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन…