‘थ्रेसहोल्ड’ नकटाएको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा नौं सिट

काठमाडौँ, २३ मंसिर–प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादी) ले समानुपातिकतर्फ सात वटै प्रदेशमा गरी नौं सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत…

विजय गच्छदार भन्छन्ः ‘ठूला दल मिलेर सरकार बनाउनुपर्छ’

मोरङ, २२ मंसिर–नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा बिहीबार अपरान्ह सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले…

सरकारमा जाने जनमत पार्टीको निर्णय

काठमाडौं, २२ मंसिर–जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो…

अर्थमन्त्री भन्छन्ः ‘उद्योगी-व्यवसायी सडक आन्दोलनमा आउने होइन, उत्पादनमा लाग्नु पर्छ’

काठमाडौँ, २२ मंसिर–अर्थमन्त्री जनार्दन शर्माले उद्योगी–व्यवसायी सडक आन्दोलनमा नभई उद्योग, व्यवसायमा लाग्नुपर्ने बताएका छन् । आज (बिहीबार) काठमाडौँमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी, व्यवसायीका…

धरमपुरमा किरात याक्थुम चुम्लुङले मनाए ‘चासोक तङनाम’

धरमपुर, २२ मंसिर–किरात याक्थुम चुम्लुङले झापाको शिबसताक्षी–१ ले धरमपुरमा चासोक तङनाम मनाएको छ । चासोक तङनामको अवसर पारेर किरात याक्थुम चुम्लुङ शिबसताक्षी–१ वडा समितिले हालै सम्पन्न प्रदेश सभाको निर्वाचनमा बिजयी…

दमकमा किरात राई समुदायले मनाए साकेला उधौली

दमक, २२ मंसिर–किरात राई यायोक्खा दमक नगर समितिले बिहिबार दमक–१ बुद्ध चौकमा अवस्थित साकेला माङखिम थानमा मंसिरे पूर्णिमा (न्वागी पुजा) अर्थात उधौली पर्व मनाएको छ । यायोक्खा दमक नगर समितिका…

प्रधानन्यायाधीश चोलेन्द्र प्रकरणमा त्रिपक्षीय टकराव

काठमाडौँ, २२ मंसिर–महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ । प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावको विषयलाई लिएर…

किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली पर्व आज मनाइँदै

काठमाडौं, २२ मंसिर–प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा…

उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २२ मंसिर–राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । उधौली पर्व, २०७९ का अवसरमा…

आज धान्य पूर्णिमा, योमरी पुन्हि, उधौली पर्व

काठमाडौं, २२ मंसिर–मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा…