घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई एमालेले निकाल्यो
काठमाडौं, २४ मंसिर–नेकपा (एमाले) ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न स्थायी कमिटि सदस्यद्वय घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही…
एमालेले टुंग्यायो समानुपातिक सूची, को-को परे ?
काठमाडौं, २४ मंसिर–नेकपा (एमाले) ले समानुपातिकतर्फका ३४ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो। एमालेले खस आर्यबाट रघुजी पन्त…
यी हुन् नेकपा एसले छानेका नौं समानुपातिक प्रदेश सांसद (सूचीसहित)
काठमाडौं, २४ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सभातर्फको समानुपातिक सांसदको नामावली टुङ्गो लगाएको छ । पार्टी कार्यालय आलोक नगरमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको नाम टुङ्ग्याएको हो । नेकपा…
ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश
काठमाडौं, २३ मंसिर–क्रोएसिया फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसिया अन्तिम चारमा पुगेको हो। एजुकेसन सिटी…
मुटुरोगी बालिका मनिषाको उपचारका लागि सहयोगको अपिल
भद्रपुर, २३ मंसिर–झापाको बाह्रदशी गाउँपालिका–२ की पाँच वर्षीय बालिका मनिषा बुढाथोकी यतिबेला मुटुसम्बन्धी रोगले पीडित बनेकी छन् । मुटुमा गम्भीर समस्या देखिएपछि बालिका मनिषाको काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा…
ब्राजिल कतार विश्वकपबाट बाहिरियो, क्रोएसिया सेमिफाइनलमा प्रवेश
दोहा, २३ मंसिर–क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।…
पाँचपटकको विजेता ब्राजिललाई हराउँदै क्रोएसिया अन्तिम चारमा
दोहा, २३ मंसिर–पाँचपटकको विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा ब्राजिललाई पेनाल्टी…
बोन टिबीबाट पीडित इन्दकुमार दर्जीको उपचारमा सङ्कलित रुपैयाँको आयब्यय सार्वजनिक
डुडामारी (शिबसताक्षी), २३ मंसिर–सानो टेलरिङ व्यवसायबाटै दुई छोरासहित आफ्नो दैनिक जीवन गुजारा गरिहेका झापा शिवसताक्षी–८ डुडामारी चौकका बोन टिबीबाट पीडित इन्द्रकुमार दर्जीको उपचारमा स्थानीयले साथ र सहयोग मात्रै गरेनन् ।…
ब्राजिललाई जितेर इतिहास बनाउने दाउमा क्रोएशिया
एजेन्सी, २३ मंसिर–सन २०१८ को विश्वकपमा अप्रत्याशित रुपमा क्रोएशियाले तहल्का नै मच्चायो। कसैले नसोचेको उपलब्धि हात पार्दै फाइनल पुगेको क्रोएशिया फाइनलमा फ्रान्ससँग पराजित भयो। तर त्यही वेलादेखि नै हो क्रोएशियाले…
रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका
एजेन्सी (वासिङटन), २३ मंसिर–अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ। मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको…
