झापामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई कांग्रेसले धोका दिएकै हो !

बिर्तामोड, १० मंसिर–२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ । २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको…

डिएसपी रजकुमार राई ‘पुलिस अफ द मन्थ’ घोषित

सुनसरी, १० मंसिर–जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राई कार्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अपराध…

सुनसरी ५ मा धाँधली भएको भन्दै मतगणना रोक्न सञ्चारमन्त्री कार्कीको माग

सुनसरी, १० मंसिर–सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले सुनसरीको क्षेत्र नम्बर–४ को मतगणना रोक्न माग गरेका छन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता कार्कीले मतगणनामा…

ओली भन्छन्ः ‘सरकार गठन नै गाह्रो छ, टिकाउन झन गाह्रो हुने देखियो’

दमक, १० मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मत परिणामले सरकार गठन सहज रुपमा सरकार गठन हुने अवस्था नदेखिएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा…

मोरङ ३ मा भानुभक्त ढकाल र रेखा थापालाई पछि पार्दै कांग्रेसका शुनिल शर्मा विजयी

पथरी, १० मंसिर–मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले…

उपेन्द्र यादवले भनेः ‘चुनावको परिणाम रहस्यमय छ’

सप्तरी, १० मंसिर–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम रहस्यमय रहेको बताएका छन् । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले…

चुनाव जितेपछि विद्याद्धारा स्व पति रवीन्द्र अधिकारीको सालिकमा माल्याअर्पण

पर्वत, १० मंसिर–कास्कीको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा विजयी भएपछि विद्या भट्टराईले स्व पति रवीन्द्र अधिकारीको सालिकमा पुगेर माल्यार्पण गरेकी छिन्। आफ्ना निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद…

फिफा विश्वकप फुटबलमा आज पनि चार खेल

एजेन्सी, ११ मंसिर–फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ। ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्। फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ। यसअघि…

तेह्रथुममा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम, १० मंसिर–तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुब्बालाई एक हजार ७९ मतान्तर पराजित…

नुवाकोट-२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित

त्रिशूली, १० मङ्सिर–नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८…