प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच जना पराजित

काठमाडौँ, १० मङ्सिर–प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका छन् भने तीन मन्त्री उम्मेदवार बनेको…

कतारमाथि सेनेगलको सहज जित

एजेन्सी, ९ मंसिर–सेनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारालाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमा सेनेगललाई…

सत्ता गठबन्धनको साथ पाएर पनि पराजित भए घनश्याम भुसाल

झापा, ९ मंसिर–नेकपा (एमाले) ले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी…

दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दमक, ९ मंसिर–‘सभ्य समाजको पहिचानः लैंगिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दमकमा पनि आजबाट सुरु भएको छ । दमक नगरपालिका सहित बिभिन्न…

दलप्रति नागरिकको वितृष्णा बढ्योः राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

बाग्लुङ, ९ मंसिर–राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधि सभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् । राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीले मंसिर ४ गते…

आवश्यकताका आधारमा गठबन्धन गरेर अघि बढ्छौंः रवि लामिछाने

चितवन, ९ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । आज (शुक्रबार) चितवनमा…

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी

महोत्तरी, ९ मंसिर–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्व कृषिमन्त्री हरिनारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन्…

नेकपा (एकीकृत समाजवादी) बाट विजयी बनेका १० सांसद

काठमाडौं, ९ मंसिर–प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ। यो समाचार तयार पार्दासम्म देशभरबाट ११८ सिटको नतिजा आएको। हालसम्म नेपाली कांग्रेसले ४१, नेकपा एमालेले ३१, नेकपा माओवादीले १२, एकीकृत समाजवादीले १०,…

उदयपुर २ (१) मा माओवादीका राजन किराँती निर्वाचित

उदयपुर, ९ मंसिर–प्रदेशसभातर्फ उदयपुर २ (१) मा सत्ता गठबन्धन दलका तर्फबाट माओवादीका राजन किराँती निर्वाचित भएका छन् । प्रदेश १ मा पहिलो पटक माओवादी केन्द्रका राजन किराँती एमालेका कुशलबाबु बस्नेतलाई…

धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

काठमाडौं, ९ मंसिर–धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डे ३५ हजार ९ सय ३४ मतसहित…