दाङ १ मा एमालेकी शान्तालाई हराउँदै एकीकृत समाजवादीका मेटमणी निर्वाचित
दाङ, ९ मंसिर–दाङ १ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरी निर्वाचित भएका छन् । आफ्ना प्रतिष्पर्धी एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मतले पछि पार्दै…
करिश्मा मानन्धर भन्छिन्ः ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’
काठमाडौं, ९ मंसिर–नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् । उनले सामाजिक…
फेरि वामपन्थी दलहरू एकता वा गठबन्धनको चर्चा
काठमाडौँ, ९ मंसिर–प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा (माओवादी केन्द्र)…
खोटाङमा विशाल भट्टराईलाई हराउदै रामकुमार राई निर्वाचित
खोटाङ, ८ मंसिर–खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङ विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राईले एमालेका विशाल भट्टराईलाई २ हजार ६ सय…
धनकुटामा थापालाई हराउँदै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित
धनकुटा, ८ मंसिर–धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । एमालेका राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ८७…
ओली र प्रचण्डबीच कुराकानी
काठमाडौँ, ८ मंसिर–नेकपा (एमाल) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन् । ओलीले बिहीवार प्रचण्डलाई फोन गरेर बधाई…
दाङमा एमालेकी वलीलाई हराउँदै कांग्रेसका गिरी विजयी
दाङ, ८ मंसिर–दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन्। उनले एमालेकी कोमल वलीलाई हराउँदै गिरी विजयी भएका हुन्। उनले वलीलाई ७ हजार ८ सय…
मोरङ ५ मा दुई गठबन्धनलाई पाखा लगाउँदै एमालेका बागी योगेन्द्र विजयी
विराटनगर, ८ मंसिर–दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङको प्रतिनिधिसभा क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित भएका छन्। सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका…
दुई पटकको विश्वविजेता उरुग्वे दक्षिण कोरियासँग अंक बाँड्न बाध्य
दोहा (एजेन्सी), ८ मंसिर–कतारमा भइरहेको फिफा विश्वकप फुटबलको आज भएको उरुग्वे र दक्षिण कोरियाबीचको खेल गोलरहीत बराबरीमा टुंगिएपछि दुवैले बराबर अंक बाँडेका छन्। लुइस सुआरेज‚ डार्विन नुनेज‚ फेडेरिको भालभर्डे‚ डियागो…
मेचीनगर नगरपालिकामा नयाँ बारूण यन्त्र आइपुग्यो
दमक, ८ मसिर–झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । ‘बिगतमा…
