झापा क्षेत्र नं १ मा शर्मा र तामाङद्धारा मतदाताहरुलाई धन्यवादसहित वृहत र्‍याली

मेचीनगर, ८ मंसिर–झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित विश्वप्रकाश शर्मा तथा प्रदेश सभा १ बाट निर्वाचित गोपाल तामांगको संयुक्त धन्यवाद र्‍याली बिहीबार सम्पन्न भएको छ । मेचीनगर-७ इटाभट्टाबाट…

रौतहटबाट भारी मतसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी

दमक (झापा), ८ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । अध्यक्ष नेपालले एमालेका अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले…

सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतान्तरले विजयी

झापा, ८ मंसिर–सल्यानमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रकाश ज्वाला विजयी हुनुभएको छ । प्रकाश ज्वालाले ३५ हजार ७ सय मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९…

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

झापा, ८ मंसिर–डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६…

पाँचथरमा एकीकृत समाजवादीका कमल जबेगु प्रदेश सभा सदस्यमा विजयी

पाँचथर (फिदिम), ८ मंसिर–पाँचथर जिल्ला प्रदेश सभा १ निर्वाचन क्षेत्र १ बाट नेकपा (एकीकृत समाजबादी) का नेता कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । जबेगुले १६ हजार ८ सय ३७ मत…

ओली भन्छन्ः ‘निर्वाचन परिणामले मुलुक अस्थिरतामा जाने खतरा बढ्यो’

दमक, ८ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको…

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट भारीमतान्तरले विजयी

भोजपुर, ८ मंसिर–प्रदेश नं १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव राजेन्द्र कुमार राई भोजपुरबाट प्रदेशसभाका लागि भारी मतान्तरले विजयी भएका छन् । भोजपुर प्रदेस ‘क’ बाट…

सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने अब वाम एकता हुन सक्छः माधव नेपाल

काठमाण्डौं, ८ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका छन्। रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले…

झापा-३ मा कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

दमक, ८ मंसिर–झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन…

जर्मनीमाथि जापानको रोमाञ्चक जित

काठमाडौं, ७ मंसिर–फिफा विश्वकप २०२२ मा जापानले जर्मनीमाथि रोमाञ्चक जित हात पारेको छ। बुधबार साँझ भएको खेलमा जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ गोलको जित निकालेको हो। समूह ‘ई’…