विजय जुलुसमा सहभागि हुन केपी शर्मा ओली झापा आउदैं

दमक, ७ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्न र मतदातालाई धन्यवाद दिन साथै विजय जुलुसमा सहभागी भोलि (बिहिबार) झापा दमक आउने भएका छन् ।…

राप्रपाकी सविना बजगाईं झापा क्षेत्र नं १ (२) प्रदेश सभामा बिजयी

दमक, ७ मंसिर–झापा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा राप्रपाकी सविना बजगाईं विजयी भएकी छन् । बुधबार सम्पन्न अन्तिम मत परिणामबाट सत्ता गठबन्धनका श्यामवीर लिम्बुलाई हराउँदै सविना प्रदेश सदस्यमा…

लोसपा नेता लक्ष्मणलाल कर्णको जमानत जफत

काठमाडौँ, ७ मंसिर–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । सत्ता गठबन्धनको समर्थनमा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका कर्णको जमानत…

कञ्चनपुर–३ बाट जीतमा ‘ह्याट्रिक गर्दै लेखक चौंथोपल्ट सांसद निर्वाचित

कञ्चनपुर, ७ मंसिर–प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्…

नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ बारा ४ बाट निर्वाचित

काठमाडौं, ७ मंसिर–बारा क्षेत्र नम्बर ४ बाट नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत कृष्णबहादुर राईले श्रेष्ठ निर्वाचित भएको र अन्तिम घोषणा हुन बाँकी रहेको जानकारी…

भारी मतान्तरका झापा क्षेत्र नं ५ बाट केपी शर्मा ओली विजयी

दमक, ७ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अ‍ोली झापा ५ बाट निर्वाचित भएका छन्। निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले अध्यक्ष ओली निर्वाचन भएका हुन् । उनले मतगणना सकिएको र परिणाम…

झापा क्षेत्र न ३ (१) प्रदेश सभामा कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी

भद्रपुर, ७ मंसिर–दोस्रो पटकको प्रयासमा झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । २०७४ को आम निर्वाचनमा उनी एमालेका बसन्त बानियाँसँग पराजित…

भारी मतान्तरसहित एमालेका पाठक प्रदेश सभा सदस्यमा बिजयी

बिर्तामोड, ७ मंसिर–झापा निर्वाचन क्षेत्र नं २ (२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका…

गोपाल तामाङ सानदार मतका साथ प्रदेश शभामा विजयी

मेचीनगर, ७ मंसिर–झापा क्षेत्र नंम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य (१) का उम्मेदवार गोपाल तामाङ सानदार मतका साथ बिजयी भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार…

झापा–१ बाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

दमक, ७ मंसिर–झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । आज (बुधबार) साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् ।…