कमलमा १०७ बर्षिया बृद्धा रत्नाकुमारी पराजुलीले गरिन मतदान
दमक, ४ मंसिर–झापाको कमल गाउँपालिका १ की १०७ बर्षिया बृद्धा रत्नाकुमारी पराजुलीले मतदान गरेका छन् । उनले बासबारीस्थित बाँसबारी माध्यमिक विद्यालय मतदान केन्द्रमा आज विहान मतदान गरेको वडाध्यक्ष केदार कटुवालले…
झापामा १३८ कैदीबन्दीले गरे मतदान
भद्रपुर, ४ मंसिर–प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ अन्तरगत झापामा आज १३८ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार झापामा रहेकाको मतदान केन्द्रमा एक सय ३५ पुरुष र तीन महिलाले मतदान…
विश्वकपको उद्घाटन खेलमा आयोजक टोली कतार र इक्वेडरबीच भिडन्त
काठमाडौं, ४ मंसिर–आइतबारदेखि फुटबल विश्वकपको शुरुवात हुँदैछ। पहिलो खेलमा आयोजक टोली कतार र इक्वेडर भिड्दैछन्। कतार पहिलो पटक विश्वकप खेलिरहेको छ भने इक्वेडरको यो चौथो विश्वकप हो। कुनै समय १ सय…
प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा ५६ प्रतिशत मत खस्यो
डडेल्धुरा, ४ मंसिर–प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ५६ मत खसेको हो। हामी पूर्वविवरण संकलन…
जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छः प्रचण्ड
गोरखा, ४ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्। आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नं २ का विभिन्न…
एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?
काठमाडौ, ३ मंसिर–आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम…
झापा क्षेत्र नं ५ को मतदान केन्द्रको सम्पुर्ण तयारी पुरा
दमक, ३ मंसिर–भोलि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागी मतदान स्थलमा मतदान केन्द्रको निर्माण कार्य कतै सम्पन्न भएको छ भने कतै निर्माणको अन्तिम चरणमा पुगेको…
कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती
दोहा (एजेन्सी), ३ मंसिर–कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदैछ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै…
असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि
तनहुँ, ३ मंसिर–तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन…
आज राति १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने
काठमाडौं, ३ मंसिर–आज (शनिबार) राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ । निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो…
