प्रारम्भिक मत गणनाः एमालेका पाँच शीर्ष नेता पछाडि
काठमाडौं, ५ मंसिर–प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार एमालेका शीर्ष नेताहरू पछाडि परेका छन् । सोमबार अपराह्न ५० भन्दा बढी स्थानको मतगणना गर्दा एमालेका शीर्ष पाँच पदाधिकारी…
मुस्ताङमा काँग्रेसले भत्कायो एमालेको विरासत, तीनवटै सिटमा काँग्रेस विजयी
पर्वत, ५ मंसिर–आइतबार भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट देशमा नै पहिलो जित निकालेको काँग्रेसले प्रदेशसभा सदस्यमा पनि जित हात पारेको छ। प्रतिनिधिसभाको एउटा र प्रदेशसभा सदस्यको २ वटा गरी प्रत्यक्षतर्फ…
झापामा ६७.२७ प्रतिशत मत खस्यो
बिर्तामोड, ५ मंसिर–झापामा ६७.२७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४७ हजार २ सय ५५ मत खसेको छ । जिल्लाको कुल मतदाता…
झापा क्षेत्र नं ४ मा ६४.४५ र ५ मा ६६.२० प्रतिशत मत खस्यो
दमक, ५ मंसिर–झापाको क्षेत्र नं ४ मा ६४.४५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय सुरुङ्गाले जनाएको छ । क्षेत्र नं ४ कुल मतदाता १लाख २३ हजार ९२३ रहेकोमा ७९ हजार ३६३…
झापा-२ मा एमालेको अग्रता
दमक, ५ मंसिर–झापा क्षेत्र नमबर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ६३४ मतगणना हुँदा एमालेका उम्मेदवार देवराज घिमीले ६३० मत ल्याएर अग्रता कायम गरेका गर्नुभएको…
आयोजक राष्ट्र कतार इक्वेडरसँग पराजित
काठमाडौं, ५ मंसिर–आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ। दक्षिण अमेरकी राष्ट्रलाई जित दिलाउन कप्तान भ्यालेन्सियाले नै दुई गोल गरे।…
झापा क्षेत्र नं ३ र ५ को मतगणना आरम्भ हुँदै
दमक, ५ मङ्सिर–आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ । झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला…
बैतडीमा मतपेटिका पुर्याएर फर्कदै गरेको जिप दुर्घटना, तीन जना प्रहरीको मृत्युु
बैतडी, ५ मङ्सिर–बैतडीमा मतपेटिका पुर्याएर फर्कदै गरेको नेपाल प्रहरी सवार जिप दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से १…
देशमा राजनीतिक ध्रुवीकरण अपरिहार्यः एमाले महासचिव शंकर पोखरेल
दाङ, ४ मंसिर–नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ । आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।…
झापाको मतदान केन्द्रमा सुतली बम विष्फोट
दमक, ४ मंसिर–झापाको एउटा मतदान केन्द्रमा बम विष्फोट भएको छ । मतदान चलिरहेका बेला झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्रमा बिहान १० बजेर २० मिनेटमा…
